[Show all top banners]

timer
Replies to this thread:

More by timer
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Is Sajha more Maoist than other site?
[VIEWED 6289 TIMES]
SAVE! for ease of future access.
Posted on 05-03-10 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sajha ko first dekhi last thread samma, one way to other Maoist ko kura hunchha, din rat, lagbhag 5 barsa bhaisakyo, hamile le Maoist promote gardai chhu ki ke? Din rat tesaiko kura garera aru kehi kura nai nahune bhayo, yeta sajha bata Maobadi lai gali gareko garei, uta Nepal ma badheko badei ke ho ke ho.

Aba President rule ko palo?

Start bull fight with Maoist and Army? Again Civil War.



2) Have dinner

3) Dance

Pahile nai 50 wata rule lagai sake,
Raja Rule, Girija Rule, Makune Rule, khali maobadi badaune kam matrai,
idea lagayera ghataunu paryo ni.

 
Posted on 05-03-10 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good try with your reverse psychology....but not quite convincing enough
 
Posted on 05-03-10 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

its heavily anti maoist

 
Posted on 05-03-10 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

iF pRACHANDA AND bABURAM COME TO sAJHA.. THEY WILL BE SCREWED HEAVILY...

 
Posted on 05-04-10 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो "साझा" भन्नि अनी एउटा राजनीतिक बिचार को खोइरो खन्नी काम राम्रो चै हैन | बाँकी जस्लाई जे मन लाग्छ तेही सोचे हुन्छ | बाल नै भएन !!!
 
Posted on 05-04-10 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Maile bhanekho hoina, Kantipur le ho, idea lagayera ghataunu paryo ni, khali badhaune matrai

ह्वात्तै बढे माओवादी समर्थकहरु

http://www.ekantipur.com/np/2067/1/22/full-news/311081/

केदार ओझा






वैशाख २२ - माओवादीको राजधानी केन्द्रित आन्दोलनमा मंगलबार ह्वात्तै
समर्थकहरुको संख्या बढेको छ । आन्दोलनका सहभागी घटेको सूचनाहरु आईरहेको
बेला गृह मन्त्रालयले मातहतको तिनै सुरक्षा निकायहरु नेपाल प्रहरी,
सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट खटिएकाहरुले दिएको
विवरणले प्रदर्शनकारीको संख्या बढेको देखाएको हो ।


घन्टैपछि एकैसाथ संकलन गरिएको विवरण अनुसार मंगलबार बिहान दश बजे
राजधानीको दुई जिल्लामा १९ हजार ६ सय ३० माओवादी समर्थक प्रर्दशनकारीहरु
सडकमा थिए । त्यो संख्या एक बजे २२ हजार ९ सय पुगेका थियो भने दुई बजे २७
हजार सात सय पुगेको थियो ।


त्यस लगत्तै चार बजे चक्रपथमा 'हाते साङ्गलो' कार्यक्रममा माओवादी
कार्यकर्ताको संख्या अझ बढेको देखिएको छ । काठमाडौबाट निर्वाचित माओवादी
सभासदहरु मंगलबार समर्थक बढाउन घरदैलो गर्दै हिंडेकाले यो संख्या बढेको हो


माओवादी अध्यक्ष पुष्पकमल दाहालले अपरान्ह सवा चारबजे चक्रपथ परिक्रमा
गरिरहँदा प्रहरीले एकैसाथ लिएको विवरणमा ६८ हजार पुगेको थियो । त्यसरी
संकलन गरिएको विवरण महानगरीय आयुक्तको कार्यालयले तत्कालै गृह मन्त्रालय र
प्रहरी प्रधान कार्यालयमा पठाएको थियो ।


प्रर्दशनका क्रममा चक्रपथ घुमेका मानवअधिकारकर्मीहरुले माओवादी
कार्यकर्ताको संख्या ८० हजारको हाराहारी भएको बताएका छन् । माओवादीका
नेताहरुले भनेहातेमालो कार्यक्रममा लाखौ स्थानीयवासी र कार्यकर्ता सहभागी
भएको बताएका छन् ।


 चक्रपथको २७ दशमलब ८ किलोमिटरको क्षेत्रमा एक मिटरमा दुई जनाले हात
समातेर लाइन बस्दा ५४ हजार हुने प्रहरीको अनुमान छ । तर दुई लाइन बसेका
कारण माओवादीको संख्या एकाएक बढी देखिएको हो । हाते सांग्लोका क्रममा
माओवादी कार्यकर्ताहरु दुई तिहाई भन्दा बढी क्षेत्रमा कुहिनो जोडेर लाइन
बसेका थिए भने बाँकी भागमा एक लहरमामात्रै बसेको देखिन्थ्यो । चक्रपथको
सबै क्षेत्रमा दुई लाइन कुहिनो जोडर लहरमा बस्दा एक लाख भन्दा बढी मानिस
अटने अनुमान छ ।


माओवादीको प्रर्दशनमा एकाएक सहभागी बढेपछि र मन्त्रीहरुलाई सिंहदरवार पस्न
नदिने चेतावनी आएपछि गृह मन्त्रालयले राजधानीको सुरक्षा व्यवस्थाबारे नयाँ
ढंगले सोच्न थालेको छ । मन्त्रालयमा मंगलबार साँझ तिनै सुरक्षा निकायका
प्रमुख र काठमाडौका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठक बसको थियो ।


प्रहरीले समयमा खाना र पानी खान पाए


आमहडतालका क्रममा खटिएका प्रहरीले मंगलबार भने तिर्खा मेट्ने गरी पानी र
समयमा खाना खान पाएका छन् । वितरण प्रणाली राम्रो नभएका कारण
सुरक्षाकर्मीले दुई छाक खाना, दिउसोको खाजा र पर्याप्त पानी नपाएको गुनासो
गर्दै आएका थिए । राजधानीमा खटिएका सबै सुरक्षाकर्मीलाई मंगलबार नेपाल
प्रहरी क्लबमा प्रशोधन गरिएको शुद्ध  पानी जार र बोतलमा राखी वितरण गरिएको
थियो ।


समयमा खाना नपाएको गुनासो कपनस्थित दंगा प्रहरी गणबाट खटिएका सुरक्षाकर्मी
थियो । उनीहरुले बिहानको खाना चार बजे राती नै खाएर सिंहदरवारको ड्यूटी
गर्न पाँच बजे खटिनुपर्दथ्यो । त्यसरी खटिनेहरुले रातीको खाना १० बजे
मात्रै पाएपछि चर्को गुनासो गरेका थिए । त्यसरी खटिनेहरुले दुई दिनसम्म
दिउसो खाजा र पर्याप्त पानी समेत नपाएको गुनासो गर्दै आएका थिए ।
आमहडतालको तेस्रो दिन मंगलबारदेखि भने सबैले समयमै खाना र खाजा खर्च वापत
सय रुपैया पाउन थालेका छन ।  बिहान चार बजे र राती दश बजे खाना
खाइरहेकाहरुले मंगलबारदेखि बिहानको खाना शहरभित्रैको युनिटहरुको भान्साबाट
दश बजे खान थालेका छन् ।


सरकारको बिरोधमा उत्रिएका माओवादी पार्टी कार्याकर्ताहरुले भने आफूखुशी
समयमा खाना, खाजा र ट्यांकरबाट पर्याप्त पानी पाउने गरेका छन् ।   

Last edited: 04-May-10 03:30 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
कल्लाई मुर्ख भन्या ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters