साह्रै कमजोर पनि रैन'छ होइ नेपाल त भुरा हो । गोडा सातेक् लाई त पछारेकै रै'छ नि त । युद्ध ले खङ्रङ भाका , खान नपाएर बाटाबाटै लास् लडेका , करोडौ को संख्या मा नरसम्हार भएका , खान नपाएर भोकै अनी लाउन नपाएर नाङै हिंड्ने , अभाव् कुशासन जर्जर अर्थतन्त्र भोकमरी रोग गरीबी को सङ्रहालय जस्ता चाड, अङ्गोला, ब्रुण्डी, जिम्बाबे, मोरिटानिया, बुरकिना फासो, टिमोर लेस्ते, माली, मोजाम्बिक लाई त पछार्दो रै'छ नि त हो । त्यत्ती सम्म त अझै पनि गएगुज्री सक्'या रैनछम् नि त । खाली यी नेपाली हरु काम भनेको फिटिक्कै नलाग्ने भन्या । देश बिकास भएन , देश डुब्यो , देश खोक्रो भो , भन्या छन् , रो'का छन , कराएका चन । वहियात ।
चैने केरे बिशम परिस्थिती मा बाब्जूद् पनि चैने केरे देश लाई यो सम्मानजनक स्थान मा ल्याइपुर्याउन जिउ ज्यान अनी जिन्दगी नै समर्पन गरेका , गरिरहेका अनी गर्न तयारी मा बसेका भूत भविस्य अनी बर्तमान का सबै नेताज्यु हरुमा सबै ले आभार् ब्यक्त गरेस।
के गर्नु नाती नातिना लाई नि नेतै बनाउनु जो छ । यिन्ले बाटो खोल्दीये न नेरा नातिनातिना ले देश लाई चुस्न पाउछन ।
रिस त उठ्ला नि बाबै तिमी जस्ता देश का भलो चिताउने राष्ट्रभक्त लाई , तर रिस उठ्दैमा प्याच्च सँगले मुजी सक्सके बुढो भनेर भनी चै नहाल है ।