[VIEWED 224866
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-06-07 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ७५ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७५ (हीरक अंक!) --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी हीरक अंक समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो। ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!! यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-10-07 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए रात्तै हिरक मउसब् रे? सप्पै छुटेछ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-10-07 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल दीप र ठुल्दाई! हाहाहा अलिकता परिमार्जन गरम् है त ठुल्दाई! ठिटिहरुको लागि चाहिँ " सक्कलि नागरिकता बमोजिम नक्कली ठिक छ" भन्ने! सान्नानि आयौ बा?? कता हराकि? लु लु मउसबाँ तिमी नि लेख पेन्सिल हिल ला' र जन्त गा' जस्तो कथा!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-10-07 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बाको त -४६ आयो ल अब भन्नुस् जिम्माल बाको उमेर
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-10-07 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज मज्जाले राहुल् दाईका प्राय सबै रचनाहरु पढेँ। बहुत स्रधा जागिराछ दाई। प्रनाम् छ। कुरा आयो दाई भाई को, अब अफुले पहिलेनै २ बिसा ४ भनि हलियो, कसरि तेस्लाई सपार्नु भन्ने मात्रै पिडा हो, नत्र दाईलाई भाइ भन्न त पतक्क मन् छैन्।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-10-07 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-10-07 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उसो भे हाम्रा नि पाक्नि भे भत्ता दु चार बर्षाँ, तो ता मिलिक्कै बिति हाल्छ नि। अनि शिखर वार्ता चैं ओक्राँ भा होला भन्या त फिला दे फियामा पो? गोलमेचाँ चैं हाम्लाई नि बोलाम है। कनिष्ठ हर्ले नि त ठाम पाउन परो नि त सम्मेलनाँ। रिट्ठेलाई अगाडि ला'र, रिट्ठे, सुन्तले, पर्वते, माकुरे, अरु भारेभुरे सप्पै जान परो कि कसो रिट्ठे? मास्टर्नी दिदी पख है त तिम्लाई उतिबेला कलेजाँ मास्टरलाई तो कागजको रकेट् हानेर कपाल भरि रकेटै रकेट बना जस्तो तिम्लाई नि जान्या छ कछ्छेबाट लखेट्न। उतिबेला त मास्टरले आफैंलाई निकाल्दे, क्या मज्जा खोज्या त्यै आफूले।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-10-07 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले दाई नमस्ते, हउरका क्रितिहरु(कसरी लेख्नी हो kriti?) नि यता उता साझामा देख्या छु पढ्या नि छु, comment लेख्न डर ला मात्र हो, हामी जस्ता छुसेले कसरी comment लेख्नी होला?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-10-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""उसो भे हाम्रा नि पाक्नि भे भत्ता दु चार बर्षाँ, तो ता मिलिक्कै बिति हाल्छ नि।"" भनेसि अझै चाइन्जो ठिटै छु भनेर भन्न खोजो अन्तरेले! सान्नानि म ८४ पुएँ र भन्या???? खै क्यार्नु ६० पछि गन्नै छाडिओ कति भओ कति!!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-10-07 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुँदैछ के को भत्ता हो? सबैलाई हिरक नमस्ते!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-10-07 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कृति लेख्न त्यो Unicode Nepali Converter को type here भनेको ठाउमा kriti type गर्ने। र, मेरो कुरा पढिदिनु हुन्छ भन्ने सुन्न पाउदा मात्रै नि हर्स बिभोर भएँ। अब comment पाए त झन कती फुरुँग हुदो हुँ। अनी प्रीती जस्तो मान्छेले comment गर्न नसुहाउने कुरा चाँही अलिक मिलेन। गाली, मायाँ, सराप, आसिस सब खुशीले सुइकार्य हुनेछन।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-10-07 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कृति लेख्न त्यो Unicode Nepali Converter को type here भनेको ठाउमा kriti type गर्ने। सुन्तले दाईलाई नि टोपेले पडा र'चन् तेसो भे।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-10-07 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे दाई हामिसँ नबोल्ने? हउरका गजलहरु नि पढ्याछम् के नि। टोपे को नि फेरि?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-10-07 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-10-07 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो के भत्ताको कुरो हो?? को टोपे हो? सबै सप्रसँग व्याख्या गरियोस, हैन भने गोलमौच सम्मेलन बहिष्कार!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-07 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे लाई अगाडि ला'र जाने भन्छ बा यो अन्तरे, ठीक छ ठीक छ तिमारु भन्छौ भने मै अगाडि बस्दिम्ला, सुन्तले जी दङ देखिन्छन नि आज के छ हौ कूरो? सान्नानी लाई ठोके है मैले सलाम ग्वाच् पाट पनि स्वारि भे छ लु रमाइलो गरम चाइन्जो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-10-07 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केहि हैन भान्जो, यो सपै अन्तरे दाई र सुन्तले दाईको ठिटो बन्ने खडयन्त्र हो!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-10-07 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे दाई ३८ भन्दा कम जिम्माल् बा को अन्तरे दाई दाई कति खडयन्त्र नै खडयन्त्र हो?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-10-07 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मारो सान्नानीले चित्त दुखाइचन्.....सोरि...। बरु हाम्री भान्जीको के छ हालखबर? अनि टोपे (तेसो भन्न नहुनी हो) भन्नि हाम्रा मास्टरे थे एकजना, सुन्तलेले बुझ्छन्। हेरि नकचरो बिर्खे। रिट्ठे लोल् ल अब चाइँ जाम नत्र घोक्रेठ्याक लाउँचन् साहू बुढाले।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-10-07 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"जिम्माल् बा को अन्तरे दाई दाई " हो त नि बाई! छ्या कस्तो नबुझ्या सान्नानिले बाई!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-10-07 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी, मेरो हालखबर ठीक छ, तिम्रो नि? >>>>>>ग्वाच् पाट पनि स्वारि भे छ re, जेरी चाइ को भे छ नि? चौतारीका ज्येष्ठ नागरिकहरुलाई ढोगे है।अनी के को भत्ता हो यस्सो हाम्ले पनि पाम्ने धारा थपुम न।
|
|