[VIEWED 207943
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-28-08 8:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२४ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेवा भाषा जिन जु खर्लप्पै बोलयका, सान्नानी सोचयन्ति जे पाये: त्याइ बकुला? आफु जि क: नि: क: नि: बौचेन्द्रयानी उल्ठा तोत्लायनी पासा मखु?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-30-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-30-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे तिमी पनि
मलाई के भनेको हो खुरुक्क मैले बुझ्ने भाषामा भनत हो है अरु नभएको बेलामा कुरा काटेर बस बदमाश। मुख नै बङो हुन्छ अनी देख्छौ अरुलाई के के भन्दा बौचा म किन रिसाउने? रिसाउनै पर्ने कुरा गरेको हो रिट्ठेले? होइन होला? ल उल्था गर त साथी मलाई। नराम्रो केही भन्नलाई त मैले के गरेकी छु र रिट्ठेलाई? चिप्लु र सान्नानी लाई सोधी हाल्छु नि म तिमीहरुले भनेनौ भने।
सुन्तले दाई नमस्कार!!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-30-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्नानी, छ हाकू दु? लन्चया छु ने धुन?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा सान्नानी अन्ठ सन्ठ: बकन्ती अन्खेरुन आँफै लाफयन्ती? अहम बहुते गोरो भवन्ती नट हाकु चा कहन्ती
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-30-08 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त उल्ठा नगर्ने अर्थ कस्तो कस्तो आउछ - अर्लाई भन - म गर्दिन यो चाँही
रिट्ठे लाई नि थाहा छ कि छैन - जे पायो तेही गर्या होला - ठ्याकै अर्थ मिल्न गयो यो चाँही म उल्ठा नगरने म -
अब तिमीलाई भनेको होइन तिम्रो बारेमा भनेको चाँही हो ल - अरु म भन्दिन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>चिप्लु र सान्नानी लाई सोधी हाल्छु नि म तिमीहरुले भनेनौ भने। <<<
ल बा सान्नानी र चिप्ले, उल्ठा गर्देउ त मैले दीपीकालाई के भनेको भनेर
हिजो बौचाले भन्थ्यो नि त्यो भनेको त लंगडालाई 'दौडी' भन्या जस्तै हो भनेर हो त्यस्तो चाँही नभन है सान्नानी र चिप्ले
ऐया हाँस्दा हाँस्दा हालत खराब भयो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-08 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा दीपीका त्यस्तो बाम रिसाउदा पनि लास्टमा 'सुन्तले दाई नमस्कार' गर्न चाँही नबिर्सिने रैछ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-08 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बौचा जे पाये तेइ भनेर उस्काउछौ दीपीका लाई ! त्यो मैले तिमीले लेखेको कपी गरेको भनेर भन्दिउ ऐले? बौचेन्दर सिङ हाँडा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-30-08 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यस्मा मैले दिपिकाको नाउँ राख्या छैन नि फेरी मेरो कपी गरेर - दिपिकाको नाउँ राख्ने आफु अनी कराउछ -
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-30-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उल्ठा गरेर मेल गरिदिउ तिमीलाई रिट्ठे
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-30-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लु जि मखु रिट्ठे हाकु दु का का का भ टि चा ग्व्वर्ल्याम्मै हाकु ख नि लन्चया जा अ चिकेन धुन ला का
यो लहरे चाइ घ्युमा आगो थप्ने काम गर्या छ बिचरी दिपीकालै
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-30-08 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम भन्द्याँ:क ल:
झस्क्याँया काम्या: काम्ल्या र्रयागुचा: का: ब्यानँ देखिअँ बँ: बाला: पेल्याका पेल्या सट्यानाश का: हाकु:म सँला तेल: लँयि झा: रप्ख लाँ: लँगर म: रन्या नस्कयाँ: का
माथीको बोल्ड अक्षरमा लेखिएको शब्दलाई नेपालीमा परिणत गर्नुहोस। उचित पुरस्कारको व्यवस्था छ!
अत्यन्तै व्यस्त आजको मन्त्रीपरीषद्
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-30-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी मलाई पनि त्यस्तै लाग्यो। यो बौचा खाली नराम्रो अर्थ हुन गयो मात्रै भन्छ। त्यही पनि राम्रो मनले भनेको कुरा बिग्रियो भने के दोष त नि बौचा? :@ यो रिट्ठे पनि के भएको होला? कोही नपाएर मलाई पो के के भन्न थालेछ :O झन समय पाउने बित्तिकै हाजिर गर्न आइराछु । आएन भने पनि के के भन्छ, आयो भने पनि के के भन्छ :(
ह्या जे सुकै भन तिमीहरु दुइटा । मैले बुझेकी पनि छैन के। नराम्रो अर्थ हुन भन्यौ भने पाप लाग्ने तिमीहरुलाई हो, मलाई होइन क्या रे। बेक्कार काम कती छ आफ्नो। जान्छु अहिलेलाई।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-30-08 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा उल्था गरेँ मैले
<<तारेमाम भन्दे ल झस्केर कामे, काम्ले र्याग गरेर बिहान देखी बिजी छु पेल्या पेलेइ गर्यो रिट्ठे काले म सँग तेल छ लै जा लगार गोरे हुन नसक्या मोरो >>
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-08 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बसन बा बस दीपीका, ढरो ढर्म् मैले टेस्टो अर्थ लाग्ने गरी केही भन्या छैन सट्यानाश ! यो बौचा ले के के भन्छ, आगो मा घिउ होइन पेट्रोल ठप्छ ! अझ उल्ठा गरी गरी सुना'र ल्याउछ बौचो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-30-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ढिलै भएनी जधौ ठोके है जम्मै गाम्ले लाई ।।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-30-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम भन्द्याँ:क ल: तारेमाम भन्दिएँ ल जा त। झस्क्याँया काम्या: काम्ल्या र्रयागुचा: का: ब्यानँ देखिअँ : बिहानै कामको थुप्रो देखेर झस्किएँ। पेल्याका पेल्या सट्यानाश का: पेलेर सट्यानाश हाकु:म सँला तेल: लँयि झा: रप्ख लाँ: लँगर म: रन्या नस्कयाँ: का : हाकिम साहेब झाडा पखाला लागेर मर्न नसक्या
|
|
|
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 07-30-08 8:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-30-08 8:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|