[VIEWED 144561
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-09-07 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी!चौतारी !! चौतारी !!! गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला । लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न । बल्झीएको जालमा स्तब्ध यो परिवेस मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष जोड अनि घटाउमा, तर्सिन्छ पलपल शून्यमा गै रोकिन्छ नि सधै अचल
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-12-07 7:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टाउको दुख्यो रुगा लाग्यो आच्छियुुुु चिलिम तान्, राम बाण हो, जिन्दगी भरि रुघा लाग्दैन ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-12-07 9:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्लेहरु लाइ FRIDAY लागेछ आज। कोइ पनि छैन रैछ चौतारी म त। ल हेर नमे लाइ त रुघा पो लागेछ। टन्न लुगा लाउनु पर्दैन नमे? लु लेउ यो VICKS अनि टाउको मा दल। भोलि बिहान सम्म त निको हुन्छ होला तिम्रो रुघा।
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-12-07 9:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कति पिर गरेको नमेको, म आइपुगे नि त, बरु हामीलाई पनि दिल दुखेको ओखति पनि छ कि ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-12-07 9:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सुनिमा जी आउनु भएछ। खै अब हजुर नै डक्टर्नी रे भन्ने सुनेको मैले त गाउ मा हल्ला। म सङ पो उल्टै ओखती माग्नु पो हुन्छ? बरु तपाइ सङ छ भने दिल दुखेको ओखती मलाइ पनि दिनुस न है। कस्ले दुखायो नि तपाइ को दिल??
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-12-07 9:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज ३ डिग्रि फेन्टिग्रेड (F) पुगेको थियो के रे । अब मटरमा त आफुलाइ ज्याकेट, सुइटर लायो कि मटर चलाउन नै कस्तो अप्ठयारो लाग्ने क्या , नाइट बस चलाको भन्दा नी गार्हो । त्याडी कमिज लार नै चलाको , बेल्का त समातिहाल्यो नि मिन पचासको भुतले । त्यो राहुल दाइले देको भन्दा नेप्चेले देको ओखतीले ठिक अर्ला जस्तो मानीचु मुइले त । तर मेरा तेस्तो के इ पनि जिनिस छैन , अब सिरक ओखती खानु पर्ला जस्तो छ। ए डाउडर्नि नानी तिम्ले भने जस्तो मुन ठिक पार्ने ओखति त मलाइ नि थाहा छैन , थाहा भेको भे त उहिले नै खाइहाल्थे । राहुलको जस्तै कबिता आउने भे त अहिले सम्म बेद, महापुराण के के पो तयार भैसक्थे नि ।
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-12-07 9:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त भन्या, एही चौतारी को कसैले दुखायो नि दिल । अरु सबै बिमार को त दबाइ थियो, उमेर घटाऊने दबाइ पनि थियो तर यो kambakt दिल दुखेको दबै नभेर त मार्यो नि, तपाइ सँग छ कि भनेर सोधेको नि?
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-12-07 9:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमे दाई तपाईंले बेसार अनि जिम्मु पानि खानु ठीक हुन्छ ।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-12-07 9:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न लौ, गुहार गुहार हाम्री डाउडर्नीलाइ कुन गाम्ले नकचरो ले दिल दुखायो । गुहार गुहार ...गाम्लेहरु ले केइ अर्नु पर बरा हाम्री पियारी डाउडर्निलाइ ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-12-07 9:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म सङ दिल दुखेको दबाइ भको भए म आफै खाइ हाल्थे नि, सुनिमा जी। अनि बाकी उब्रेको तपाइ लाइ पनि दिन्थे। तर के गर्नु म सङ पनि छैन। :( बरु औटा टुक्रा छ, यसै ले चित्त बुझाउनुस हुन्छ? तिमिले बोलेउ तर पुगेन, त्यस्तो कुनै बात न होस । उदास मन लिएर बस्नु परोस, त्यस्तो कुनै रात न होस । कामना गर्छु खुसी नै खुसीले भरियोस जिन्दगी तिम्रो केवल एक आवाज दिनु मलाइ जब कोइ साथ न होस ।।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-12-07 9:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिल को घाउ दिअल् को दर्द दिलकै मलमले भर्दछ, दिल दिल को काम् न आए यो दुनिया हरपल् मर्दछ। ल जा मैले नि २ लाइन लेखी दिएं । मेरो नि दिल दुखेकू छ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-12-07 9:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डाक्टर्नी नानी, हजुर को दिल कस्ले दुखाको हो यो चौतारी मा? अब जिम्माल बा लाइ भनेर हाम्रो डाक्टर्नीको दिल दुखाउने लाइ नौ डाडा कटाउनु पर्छ अब। सानो मिठो टुक्रा पस्किनु भएछ राहुल दाइ ले दिल को बारे मा।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-12-07 9:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिल दुखे सम्झाउला फेरि फेरि दिल टुक्रे जोडिन्न कसै गरी जति दुखे नि जति चहराइ रहे नि यो दिललाई फकाइ रहें हरि घरि
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-12-07 10:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-12-07 10:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तपाईंहरुकै एति धेरै मायाले त मेरो मन नै हलुका भएर आयो ।तेसैले त चौतरि म बसि रहु जस्तो लग्छ नि। वास्तवमा मलाई आज दिउसो college मा कसैले दिल दुःèएको थियो, तेस्को बारेमा म आगमि दिन् हरुमा लेख्ने नै छु।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-12-07 10:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रुगा लाग्योssssss!! आच्छियुssssss!! :(:(
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-12-07 10:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुनिमा जी, यस्तै हो जिन्दगी भन्ने कुरा। कहिले घाम, कहिले छाया; कहिले हासो, कहिले आसु। कहिले खुसी को कुराले मन फुरुङ हुन्छ भने कहिले बिझाउने कुरा ले मन चकस्स हुन्छ। एउटा अर्को सानो टुक्रा पस्केको छु। कस्तो लाग्छ कुन्नि? यति धेरै भाव होस कि प्रकट गरेर कम न होस । भाग्य यस्तो होस कि कैले पनि बिछोड न होस। हृदयको एउटा कुना मा अलि कति स्थान देउ अनि एक दमै खाली-खाली लागोस जब म न होस ।।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-12-07 10:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दिदी लाइ पनि रुघा लाग्यो रे। :( त्यो नमे लाइ देको VICKS तपाइ पनि लगाउनुस है दिदी।
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-12-07 10:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाफ्रे रे बाफ्, कुनै शब्द नै छैन, हजार जिब्रा भएका कुन्नी के ले पनि बर्नन गर्न सक्दैनन तपाईंको भाब लाई त, हाम्रो त के कुरा ।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-12-07 10:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कारम् ! हे चौतारीबासी हो, तपाईंहरु कस्ता महान भनेदेखि, - यस्तो झुर-पट्याँस स्वस्थानी पनि धैर्य धारण गरेर पढ्दिने। - पढ्ने मात्रै हैन, ठुला-ठुला खोक्स् गर्दिने। - गफ गर्ने मात्रै हैन, प्रशंसाले थ्रेड भर्दिने। यस्ता तपाईंहरुलाई कोटी-कोटी धन्यवाद छ। :)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-12-07 10:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ ! मनको कुरालाई बाँकी नराख, गाँठो परि जाला चट्ट फुकाइदेउ ! अझ त्यत्रो ठाउँ नै खाली गर्दिने मान्छे पाए पछि झन बाँकी राख्नु हुँदैन हउ ! :-) शुभरात्री !
|
|