[VIEWED 151081
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-16-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
~ * चौतारी १३५ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५
औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
Last edited: 16-Nov-08 04:39 PM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-20-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहरेकान्त पाकोल रे POL- लोल को सट्टा
"विष्टेहजुर्बा, अनिखेरि के भन्च रे -अँ -- बिर्से भन्या भन्नलाको कुरो पनि"
अनी मिस नानी के भन्न लाउनु भाथ्यो जस्तो लाग्छ केरे, के बात बनाईदिनु भा हो भन्छुनि म त।
अनी सम्धी ज्यु र भान्जी काम र रुघा जस्ता तत्वो हरु लाई पेल्न दिने हैन कि आँफै ले पेल्नु पर्छ, धेरै काम गरेर हैन कि पर पर धकालेर।
उसो भए हाम्रो देश मा र ठुलदाइ को नाकमा केही गर्नै पर्यो जस्तो छ्, कस्तो ठुल्दाइ ?
खै हाम्लाई त लेर आथ्यो सुर्य।।अरुलाई त था छैन?
लहरे को लहरी पनि अस्ती चौतारी आकी थि झुलुक्क,तिमिलाई निगरानी गर्न,होस् गरे है लहरे।
जदौ माट्साब।
Last edited: 20-Nov-08 10:21 AM
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-20-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विष्टे हजुर्बा मैले चै हाम्रो काका कत्रो हुनु भो त भनेर सोध्न खोजेकिम अघि:D
'लहरेकान्त लाकौल पहरेकान्त पाकौल '
देख्यौ बौचा तिम्रो नाम कस्ले राख्दिदो रहेछ त। तर अघी पहरे भन्दा पर्वत संझिराथे मैले चै-कसरी पहरे भएछ (अबत साच्चिकै गाली खाइन्छ होला -- बाख्रालाई घाँस काट्ने निहुले भागुम कि क्या हो )
पर्वत ,सन्चै? हउरको साथी को हो ? प्रिती सिस हो कि दिपिका सिस--उता पारी लुकिराछन - हउर लै ढ्याप्प गर्ने भनेर
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-20-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काका बढ्दै हुन्हुन्छ दिन प्रतिदिन,हास्नु हुन्छ,गफ गर्नु हुन्छ। तेही हो।
अनी भोक लाग्यो आफुलाई त साह्रै,खै भान्जी,नातिनी कसैले मिठो खुवाछन कि भनेर बस्या हो कता गये सब्बै जना।
सानी त आज देख्दा नि देखिएन,जरो सरो त आएन तेल्लाई?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 11-20-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ बिस्टे काजी , के छ खबर? हाम्रा गाम तिर उकालो लाम्नी कहिले हो त? म सञ्चै छु मिस, बरु मिस लाई कस्तो छ? प्रिती सिस र दिपिका सिस दुबै साथी हुन नि तर आज सान्ननी लाई देखिएन तेही भएर नि, दीपिकाजी त आज धेरै काम छ भनेर हिंड्नु भयो जस्तो लाग्योअनी मिस लाई त स्कुलमा जाडो बिदा भए जस्तो छ नि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-20-08 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिउँ पर्यो हिउँ पर्यो कस्तो सेतो हिउँ पर्यो लहै लैबरी लहै लहै लैबरी लहै
वो पातकीहरु के गर्दै हो -
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-20-08 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेसै छ् भन्नु पर्यो माट्साब,अहिले सम्म त तराइ तिर छु त्यस्तो चिसो छैन,मास्थिर उक्लेसी चै देखिएला जस्तो छ्। छिट्टै आउछु यो साल को अन्त वा अर्को साल तिर होला।अनी भेट्घाट गरम्ला बाट मारम्ला खाम्ला पिम्ला।
म त खाँदै हो लहरे,अरु ले आँखा लाउछन भनेर भान्जी ले सुट्टक ल्याद्याथिन तेही खाइरा। ल लहरे एक बाहिर गरेर लडी बुडी गरेर आउ हिउमा जाउ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-20-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह पर्बते मार्सब "नजरबन्द " बाट छुटेछौ । बधाई छ।
हिउ भरे सम्ममा आउने भने छ, स्वागतको तयारी गर्नु छ।
मंसिर मा माघ आए छ,
चौतारीमा कोइ बाघ आए छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-20-08 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोक लाग्यो म: म: टाईम एहे ओहो अहा इही एssssssssssssssssssss
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 11-20-08 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
namaste ,taremaa, jadau
kya time ma aayechu momo khane bela thyakka.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-20-08 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 11-20-08 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol baaucha, momo geet....... hasayo
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-20-08 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मो:मो: ........मो:मो: .........हात मा चिसो चिसो बियर... अनी साथमा डियर
हा हा ...लहरे ले कम्पोज गर्या हो कि क्या हो यो भिडिओ......रमाइलो रइछ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-20-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोजन अबकाश उपरान्त रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।
डम्प्लिङ्ग लाई म: म: भनेर म:म: को बेइज्जत नगर त लहरे? म: म: नि त्यस्तो हुन्छ?
म: म: भनेको यस्तो पो हुन्छ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-20-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-20-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी बासी म: म: देखायो ठुल्दै ले कती खानु हो त्यो बासी म: म:
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-20-08 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा म: म: कहिलेइ बासी हुन्न। बासी त म: म: खाने नजान्ने - नपाउनेहरुको अमिलो अङ्गुर हो।
ताजा भन्दा फ्रिजमा राखी बासी बनाइ फ्राइ गरेर खाको अझ मीठो हुन्छ। ३६ बर्षको अनुभव को कुरा हो। आफ्नै भाई जस्तो भाकोले फ्राइ गर्ने गुरुमन्त्र पनि फ्री मै लाउ जा।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-20-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज को भोली बासी पो फ्राइ गरेर मिठो हुन्छ महिना दिनको बासी त के खानु फेरी पुडिन हारा खानु पर्ला भन्ने पो टेन्सन हुन्छ,
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-20-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन आज म म कै कुरो गरेर दिन बित्तौने होकी के हो ? खै अरु कुरो छैन ? के छ ठुल्दाइ नयाँ नौलो । म चै नेपाल जादै छु है , मेरो नौलो खबर, ठुल्दाइ लाई कती प्याकेट लेरा आयिदिउ भनी हालौ है ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-20-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एsssss कहिले जाने हो हर्के दाई ल ल मोज गर - बिहा गर्न जान ला हो - खोइ बिहाको कार्ड त आइपुगेन - कि सुटुक्क गर्ने बिचार छ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-20-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन लहरेलाई के भा ह , कोइ नेपाल जान ला भन्ने बित्तिकै , बिहे नै गर्न जान ला हुन्छ , बज्जे अरु काम नै हुन्न कि के हो नेपाल मा ? म बिहे गर्न जान ला हैन लहरे , मेरो त छोरो ४ बर्षको छ , मैले बिहे जवानामा गरी सकेको हो , चाडै बिहे गरियो के गर्छौ तिमीहरु जस्तो होकी के हो ३० लागेसी बिहे गर्ने , आफ्नो त जवाना नै अर्कै थियो , चाडै बिहे गर्ने जवाना क्या ।
|
|