[VIEWED 238032
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM
|
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-20-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यि जिम्माल बुढा कता हराउँछन् बेला बेला, भनेको हो नि, धेरै नखानु चिसा सेल भनेर । अब, दिन भरि काल्ना तिर बास होला ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो बा सम्झी ल्याउदा मुटु छोयला कचिला हुन्छ। हाहा हा हा कार भए त ठिकै थियो, हाहाकार भएर बर्बाद भो।
हुन त मेरो राजनैतीक अनुभव ( रिट्ठे, यो अनुभव त त्यो लिस्टाँ जोड्न बिर्सेंको) ले अहिले भैराख्या घट्ना क्रमलाई सामान्य मानेको छु। त्यो भन्दा नि कहाली लाग्दो द्रिश्य परिद्रिश्य देखिरहेछु। टाल्टुले भाँडा भएको छ देश, पाङ्ग्रा नभएको गाडा भएको छ मेरो देश।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-20-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे के च? रित्थे हो हो तेस्तै हुने दिन अौन बेर चैन।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-20-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, ठीकै च मेलो, तिम्लो नि?
जिम्माल बाको नेपाल भर्मण र यात्रा राम्रो होस् भन्ने शुभकामना दिन चाहन्छु!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुल्दाइ हो, देश को हाल सम्झेर आफ्नो आँखा बाट तुरुक्क आशु चुइन खोज्छ गाडी छ तेल छैन, बत्ती छ बिजुली छैन, स्टोव छ ग्यास छैन धारा छ पानी छैन-- कुन दिन यस्तो आउछ कि मान्छे छन तर मन छैन
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-20-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज् सबका सब गाम्लेहरु हलो जोत्न बिजि जस्तो च नि।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-20-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोई मुलाई नि त्यस्तै लाग्यो । अनि ठुलि तिमि मकै छर्न जानु पर्दैन??
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-08 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन ठुली, देश सम्झेर गम खाएर बसेको। जती गम खाए नि कम् हुने होइन।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-20-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यस्तो बिजी त हैन आज, तर पहिले जस्तो किबोर्ड बजाउन अल्छि लाग्यो!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-20-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, धेरै गम खानु हुन्न, फेरी गमले मुख च्याप च्याप पारेर बोल्न गाह्रो होला नि!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-20-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन ठुली, देश सम्झेर गम खाएर बसेको। जती गम खाए नि कम् हुने होइन। hasayo rahul da le khit khit khit
सोमे मकै छर्ने बेला अकि भाको चैन। अनि सोमे नेपालको हालखबर् सुनाउनुसन।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-20-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"halo jotna" ki khet jotna? lu lu thuli chai guff joti ra jasto chhani.. sabailai mero pranam.. bela belama tuchha tuchha chhirera sabaile joteko herdai baschhu ma chai.. ani yasto mukh banaudai baschhu.. sabaiko jaye hosh..
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्केलाई नि छड्के सलाम। साच्चै आज त गाम्लेहरु नून खाएको कुखुरा भा हुन कि? कुखुरा मा नून राखी राख्या? केही बुझ्न सकिन नारान।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-20-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"माया को बारि मा प्रिति को फुल" 'माया को बारि मा पिरति को फुल' 'पिरति होईन, प्रिति, प्रिति को फुल' मायाको बारि मा प्रिति को फुल, होओओओओओओो मायाको बारि मा प्रिति को फुल, संगालि राखेको कुसुमे रुमाल, कुसुमे रुमाल।। लाहुरे दाईले बिदा लिए सानो रेलैमा चढेर, कान्छि नानि रुन्छिन् । सम्झना कोशेलि बोकेर । सावनका महिना, पवन करे शोर, सावनका महिना, पवन करे सोर, सोर नहि, शोर शोर। पवन करे शोर । सावनका महिना पवन करे शोर, हां सावनका महिना पवन करे शोर, जिया रा रे झुमे ऐसे जैसे मनमा नाचें मोर ।।। जे पायो तेहि।।। but i like both of them...
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-20-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम के हुँदै छ, सबैलाई आरामै छ भन्ने आशा छ। जिम्बाल भोली जाने नेपाल, ल त गूड् त्रिप भन्छ कि के भन्छ है, फेरी त्रिप भनेको चिलिम त्रिप होइन नि, फेरी गाउलेहरु चन नि यहाँ जस्ताइ हाम्राइ रिट्ठे सान कुरै नबुझी बिचमा पोक्क बोल्न बेर्लाउदैन। ठुलिको आज तरकारी बेच्न जानु नपर्ने जस्तो छ, ठुल्दै छु दु हालखबर, ने सिरौला: हर्के आफ्नो भोजनालयमा खाँदै होला, चित्रे को चौतारी इतीहास को अर्को भाग कहीले आउने हो। चेली, सोमे, पर्बते, नारायण सबैलाई तारेमाम।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-20-08 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्ले हो ।
चौतारी १०० औं भाग मा भेट्न पनि सकिएन । गाम्ले ले रमाइलो गरेछन् । के के जिम्बाल बा भोली नेपल जाने रे ?? ल जिम्बाल बा शुभयात्रा ! एक हप्ता पछि नेपालमै भेटम्ला नी । अब धेरै छैन गाम्ले सँग चौतारीमा भेट्ने पनि ।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-20-08 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे बोरो, यो चौतारि १०१ लाई साझा चौतारि अन्तरगत नराखेर, किन कुराकानि अन्तरगत राखेको??
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-20-08 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे,सोमे, ठुलि,चित्रे,पर्वते,हर्के,सम्धी ज्यु,ठुलदाइ सप्पै मा बुधवारे जदौ हन सम्धी ज्यु भोली सबारी हुन ला भन्या? ल शुभ यात्रा अहिले देखी नै,घरमा सप्पै लाई सम्झना मर्जी होला ,
अनी देश को हाल बिहाल छ् कुरै नगरम,सम्झेर दिक्क लाग्छ , गर्न सकिने केही हैन यहाँ बसेर।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-20-08 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, खै अब मूड चल्यो भने लेख्मला नि चौतारीको इतिहास जरा खोतल्दै!
ओहो! यामे नि नेपाल जान लाको? बाटो नभा' देशाँ बस्न पुग्यो? अब उतै बस्ने गरि जान ला' हो कि के हो? लु जिम्मी बुडाको जन्ती बाख्रो खान पाउने भयौ तिम्ले!
बिस्टेलाइ जदौ!
Last edited: 20-Feb-08 10:47 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे, यामे, लहरे यि तीन माहरथी हरु लाई नि छड्के सलाम यामे पनि नेपाल हुइकिन लाग्या रहेछ ल ल यामे रमाइलो गर गएर लहरे बौचा-गन वने? छु दु हालखबर? ने रिसौला:?
|
|