हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
डराउनु पर्दैन हर्के कही न पाएर चौतारी मा झगडा गर्छु र म? एउटा कोठामा बसेर काम गर्दा गर्दा दिक्क भएर एक्छिन चौतारीमा साथीभाईहरु सँग हासो ठट्टा गर्दै गफ गाफ गर्न आ' हो ! मलाई त सबै आफ्नै साथी भाई जस्तो लाग्छ ! कस्ले के सोच्छ मलाई थाहा छैन ! बरु भरै को कार्यक्रम के छ हर्के? बुङुर ढाल्ने भन्या होइन त अस्ती? कती बजे हो मार हान्ने साइत? भन है
हैन के भयो कुटाकुट नै पर्यो कि क्या हो? म त हाम्रो साहु ले बन्द गरेछ साझा भनेर ढुक्क सित बसेको त खुलेछ त हाम्री सुधा लाई के भयो आज स्कुल्बाट हाफ छुट्टी मा आएर झगडा गरेर हिडिछन त, मलाई नदेखेर होला
आज शुक्रबार मस्ती मा नि कती काम गर्नु? पिठो त अब मुछ्न सुरु गर्नु पर्छ चित्रे ले भात्टी तिर जानी भनेर त्यसइ उत्साहित बनायो, बाहिर झम्झम पानी परेका बेला मा त्यस्तो कुरा गर्न नहुनी हो
चित्र्या कुराँ किन लाग्नु पर्यो त पर्बते, उस्को पो व्हा जैले नि झलमल घाम लागिरा' हुन्छ त ! हाम्रो मा नि आज झम्झम पानी परीराथ्यो, भोली र पर्शी त झनै जोडतोडले पानी पर्छ रे ! तेइ भ'र भट्टि सट्टीलाई लत्यार आज चाँही टक्क सँगले आँफैले पिठो मुछी ओरी कन टिम्मुर हाल्या टमाटरको ट्वाक्क पर्या अचार् सँग म:म बजाउने नि ! कि कसो ठुल्दाइ?
मुखै रसाएर आयो लौ कोही पाहुना न आइकन त खान पनि मन लाग्दैन फेरी आज चाँही ढल्नी गरेर खान पर्ला जस्तो छ, फेरी ठुल्दाइ को जाच छ कि, तेही पनि बिद्यार्थी ले केही पिउन हुन्न भन्नु हुन्छ अनी पूर्ण बिराम लाई हाल्यो नि
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.