[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 229967 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-14-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-14-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्युँझिए सुनसान रातमा म
कहीँ कतै केही गुनासो पो थियो कि?
यात्राहरुको  दोशाँधमा
कहीँ कतै बाध्यता पो थियो कि?
गन्तब्य भेटियो या गन्तब्य रोकियो
पाइला रोक्यौ किन प्रभात मै?
भुल्न सकिन ति क्षणहरु  
गुज्रिएका थिए जो शुरुवात भै
 
जदौ !
सप्पै खै  त?
 

 
Posted on 05-14-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले नि ठोके है दोश्रो राउन्ड ! सप्को हसुराइ भो होला राम्रै !
अनी अन्तरे दाई टाउको मात्र झ्यालबाट निकालेर कता टाप हो?
खर्काँ याद कत्ती को आउछ दाई? अनी मुन्टाना मै मुन्टिरा हो अहिले नि?
पर्बते काइला कता गो आज? पाताकी जिम्माल नि छैन त !
ठुल्दाइ, सान्नानी, दीपीका, चेली, नेत्रे, टंके, लहरे अनी ठुलि लाई तुरुन्त हाजिर हुन आउने व्हिम जारी गरेको छु !



 
Posted on 05-14-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म ह्या छु मिस दिदी --कल्लाई खोज्नु भा हो

 
Posted on 05-14-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी  नखुलेर हैरान। के भको हो कुन्नी। मिस नानी को कबिता राम्रो छ। अरु सबै कता ?

 
Posted on 05-14-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी नि जानी हो नेपाल टंके तिमी मात्र जानी हो र बिजी हुन लाई
सान्नानी साच्चै उफ्री खोइ हँ हिजो आज? चटक्कै माया मारेर गयी त बा ! तिम्ले कतै देख्या भे' यसो बोलाउन एक्फेर है बा?

 
Posted on 05-14-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम ब्रेक

ढ्यण्तर्‍यन्ट्


 
Posted on 05-14-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म ह्या छु पिया कल्लाई खोज्या हो?

 
Posted on 05-14-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे,

 मैले हउरलै नै खोजेकिम,सलामवालिकुम अर्न मुन लाओ अनिखेरि --

अन्तरेजी  हउर टाउको मात्रै देखा'र जानु भयो ?

दिदी दिदी!  (बसन्ती)  धन्यवाद ,हउर सन्चै?

 राहुलदा,

भर्खर आउन पा'छैन चिलीम बिरेक  अरे? होस राहुलदा  त्यो के जाती बिरेक पछि चौतारिआँ कोइ पनि नभाबेला अर्नु पर्च--  अँ-- के भन्च रे --हउरकी  कबिता सकियिन ?

Last edited: 14-May-08 01:59 PM

 
Posted on 05-14-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वालेकुमसलाम मिस दिदी, कैसी हो आप? खैरियत से है ना? खेती बारी कैसा चलराहा है?


 
Posted on 05-14-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी  पेज खुल्न नै  कती टाईम लाग्यो। सबै लाई खोज्या हो रिट्ठे।

 सञ्चै, मिस नानी
 अनी आफु ?


 
Posted on 05-14-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ २४ क्यारेट अझै बाँकी छ
 
Posted on 05-14-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारीको पेज खुनै ट्याम लाग्यो रे? हाम्रो त फुतु फुतु खुल्छ त ! कि भाईरस लाग्यो कि त? ल है ल होसियार

 
Posted on 05-14-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ आजकल त्यो चिच्याउने बाकसमा धेरै नै ब्यस्त छन हौ।
अनी अरु सप्पैको के छ ताअाअाआ?
 
Posted on 05-14-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ, वाइरस नै हो कि.आज मेरो कम्प्युटर पनि म जस्ताइ स्लो भको छ

 


 
Posted on 05-14-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खोइ, वाइरस नै हो कि.आज मेरो कम्प्युटर पनि म जस्ताइ स्लो भको छ

एक्छिन मै चौतारीमा, अर्को छीनमा चिच्याउने बाकस मा, फेरी अर्को छीनमा गीतको धागोमा, फेरी अर्को छीनमा अर्को धागोमा फुरफुर गर्ने मान्छे स्लो रे? ये बात कुछ हजम नही हुवा पिया


 

 
Posted on 05-14-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>एक्छिन मै चौतारीमा, अर्को छीनमा चिच्याउने बाकस मा, फेरी अर्को छीनमा गीतको धागोमा, फेरी अर्को छीनमा अर्को धागोमा फुरफुर गर्ने मान्छे स्लो रे? ये बात कुछ हजम नही हुवा पिया <<<<<


हो रा?!!

कहिलेकही हुन्छ नि स्लो,


 
Posted on 05-14-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिच्याउने बाकस रे? फेरि त्यो के जाती पर्यो नि भन्चु र?  सप्पैले जो त्यहि चिच्याउने भन्चन  -

रिठ्ठेभाइ 

खेतिवारि ठिक हो  मकै वकै छर्ने ट्याम  होरहठ  हिहिहिहि ( कुन भाषा बोले बाबै मैले )

दिदी दिदी  मलाई  सन्चो छैन


 
Posted on 05-14-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसन्ती एक दिना हिंडेर मुक्तिनाथ पुग्ने मान्छे कसरी स्लो भयो ह ? नमस्कार है सबैलाई। अचेल सार्है ब्यस्त भएको छु। केही लेख्न नपाए पनि एसो चौतरीको धागो चाँही हेर्ने गरेको छु।

 
Posted on 05-14-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 आयो झल्काउदै  झम झम ईस्टकोट

ए गाम्ले हो के हुँदै छ
सप्पै लाई दोस्रो र तेस्रो राउन्ड् को पनि अगाडि नै ठोक्दे है।
के को हल्ला , खुसुर फुसुर हो, हामी नि सुनौ न।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Nas and The Bokas: Coming to a Night Club near you
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters