हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
हरे सान दाई आको रहेछ प्रश्न नै गर्न भुले , मैले त त्यहाँ धागो ३०० भन्दा बेसी पोस्ट भए अड्काउने सुचना देख्या थिए , भने पछी हाम्रो चौतारी दिन दिनै नयाँ हुने भो त? झन औतारी हरु बौलाको बेला त दिन मै १००० पोस्ट पुराउन खोज्छन क्या हो सान दाई कता गायब हो फेरी हाजिर हुनु पर्यो ।
लौ सान दाई लाई फेरी हाजिर गराउु त बौचा यो समस्या को समाधान गरौ
लु नयाँ चौतारीमा बसेर गीत सुन्न परो आज। खै कल्ले गीत बजाउनि हो लौ हाजिर हुन परो। मेरो लिस्टोमा आज नयाँ पुराना मिसमास हिन्दि गीत छन्।
१) चिंगारी कोइ भड्के २) ए काश के हम होशमें अब ३) पुकारता चला हुं मैं ४) वादा रहा सनम् ५) ए फुलोँकि रानी बहारोंकि मलिका ६)यह लम्हें यह बातें कोइ ना जाने
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.