[VIEWED 369481
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११६
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
Last edited: 18-May-08 10:34 AM
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-19-08 5:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, लहरे, कुम्ले अनी सबैमा जदौ, जिम्माल बालाई एस्तो एस्तो गफ कन्हा बाट आउछ भन्या? साह्रै हसाउने यार, चेली के छ खबर? तिमीलाई देख्यो कि त्यही गीत याद आउछ, टास्दिउ हा हा? म त भौते खोजौ अभियानमा लाग्यछु, कसैले फेला पारेमा उचित पुर्सस्कार छ है
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-19-08 5:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो अभागी कर्म, आफु जहिले आउँदा चौतारी सुनसान क्यार्नु त फुटेको कर्म, यो डाडाको पल्लो गाम्मा बसेपछी, उता घाम पर्दा यता अस्ताउछ, लौ गाम्ले हो म त लागे सुत्न, रात परेर बिहान हुन लागि सक्यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-19-08 5:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहे झिल्के म छु है,अघी अली निदाएछु। के छ हो? पहिला तारेमाम त लिइ हाल्नुस्।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-19-08 5:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम दाई अली अली निदाएछु रे? कहाँ हो दाई तपाईं? कि अस्तिको पाटी दरो लाग्यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-19-08 6:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पार्टी त दरो जान्छ नि। काम गर्दा गर्दै जाम भो अनी निदाएको।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-19-08 6:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् ईभिनिङ के छ खबर सबैको, जिम्मालको गयी सकेको रहेछ, पढियो हासियो, अनी ठुल्दाइ यतै वरी, परी होकी गयी सकेको हो, कि चिलिम तिर हो, म चै बल्ल बल्ल आइ पुगे धेउसिरे।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-19-08 6:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुइटा फुल देउरालीमा साथै राखेउ जस्तो लाग्छ कतै टाढा जादा खेरी सँगै हिंडेउ जस्तो लाग्छ। देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ कतै टाढा जादा खेरी सँगै हिंडेउ जस्तो लाग्छ।
दुइटा फुल देउरालीमा गुलाभको तरेलिमा सीतको थोपा परे जस्तो टल्किने त्यो निधारमा पसिना सुकायी दिये जस्तो लाग्छ पात हल्लायी पिपलको बिसौन मा जिन्दगीको पसिना लत्रेका ति परेलीको सम्झना छ जस्तै लाग्छ कतै टाढा जादा खेरी सँगै हिंडेउ जस्तो लाग्छ
दुइटा फुल देउरालीमा राती फुल्ने फुल टिपी सिउरी दिये जस्तो लाग्छ कुनै राती बसेको त्यो बाशमा ओठ मुनी आकाशको छाया मुनी धरतिको रात मुनी बसेको त्यो बाशमा बिर्सें बिर्सें जस्तो लाग्छ, सम्झे सम्झे जस्तो लाग्छ कतै टाढा जादा खेरी सँगै हिंडेउ जस्तो लाग्छ
दुइटा फुल देउरालीमा --------------- गाएक नारायण गोपाल ------ सबै चौतारी मित्र हरुको लागि यो हर्केको तर्फ बाट।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-19-08 7:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-19-08 7:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के पनि गीतान्जली को सिलिङ फ्यान नै हो जस्तो छ के छ हर्के भाई? लहरे को पोस्ट देख्दा त सार्है पिर परे जस्तो छ , लहरे प्रती हाम्रो चौतारी परिवार को तर्फबाट सहानुभुति छ है
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-19-08 7:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही भन्या पर्बते दाई यो गीतन्जलिको त म उशा पंखा नै भये हो के गर्ने खै, लौ लहरे सुहौदो गीत जावोश न हो।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-19-08 8:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भो लहरे सुहाउदो गीत राख्न हुन्न फेरी अहिले क्वाँक्वाँ रुन थाल्यो भने क्यार्नु, अहिले सुनम्ला नि बिस्तारै रमाइला गीत
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-19-08 8:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे कता गछ ह, दाई तिमीले देखेउ रिठ्ठे लाई आज, ठुल्दाइ अगी करौदै थिए कता गएछन खै, चिलिम तिर होकी के हो, कि कम्प्युटर फुस्काउन लागि परेकी कि के हो हा हा हा।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-19-08 8:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते बजिया फेरि हराएछ! झिल्केले खोज खबर लिँदै थ्यो कोइलाई केइ खबर भ' उता भन्द्याओ ल ठिटा हो!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-19-08 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै हामीलाई त केही अत्तो पत्तो नदी हिढ्यो भौते, अस्ती काइला ले, गोरखपुरमा देखेको भन्दै थियो दिल्ली तिर गये जस्तो छ, बिर्खे बा, के गर्नु भउते बराको बिचल्ली छ के गरोश बिचरा।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-19-08 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब भउते खोजी अभियान नै चाल्नु पर्छ जस्तो छ, हेरम आउछ कि अनी जिम्मी बुढा अब जाउलो खाएर ओछ्यान तताउनी बेलाँ किन चौतारी तिर आएका हौ? कि तिम्ले पनि एउटा गीत सिकेर जिम्मालनी आवै लाई सुनाम्नी बिचार अरेउ
|
|
|
shreya08
Please log in to subscribe to shreya08's postings.
Posted on 05-19-08 8:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै दिन पछी चौतारीमा आउँदैछु ! सबै लाई नमस्कार टक्र्याये !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-19-08 8:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन पर्वते! तो मोरो भते बज्जे जिम्दै होला कि परान परो भनेर घोत्लेर बसिरा! बेपत्ता भएछ, उता गाममा हल्लिखल्लि छ!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-19-08 8:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरोनी नमस्कार श्रिया नानी लाई के छ, के लेर आको छौ कोसेली आजको गिती कार्यक्रम मा?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-19-08 8:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भन्दै छन जिम्माल बा उता गाउमा भउतेको बारेमा, के सँका गर्दै छन।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-19-08 8:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 19-May-08 08:19 PM
|
|