[VIEWED 179070
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-16-07 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४६ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. फोटो कपिराइट : नमे चौतारी-४४चौतारी-४३चौतारी-४२
|
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-23-07 7:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:D naiiiiiiiiiiii testo nagara hehhe flimi hehhhee
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-23-07 7:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निभिडिया जी लाई स्वागत छ चौतारीमा, मज्जाले थकाइ मारूम्, अब मास्टर्नी दिदीसँग रोल नं लिएर नामाकरण गरिलिनुहोला। :) ग्वाँचे के छ हालखबर? जरामुनी तिर कस्तो छ मौसम? वेदर अपडेट गर्दै गर्नु। ठूली, के छ तिम्रो हालखबर? कालो बिरालोले दु:ख दिएको रे? मेरो चौतारीको नाम भनिदिएकोमा धन्यवाद है। सान्काँचो पनि जरामुनीमै फर्सीको जरा खोज्दै होला।:P वेदर अपडेट: आज बादल लागेको छ।
|
|
|
nVidia
Please log in to subscribe to nVidia's postings.
Posted on 02-23-07 7:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद तपाईंहरुलाई! तपाईंहरुको न्यानो स्वागतले गर्दा अगि चौतारीमा बसेर सुकिसकेको पसिना पनि फेरी आयो! :प अप्टोउन गल जि, नमस्कार तपाईंलाई पनि! भोज ख्वाइहाल्छु नि ग्वाँछे जी धन्दा नमान्नुस् । ग्वाँछे जी नाम त तेस्तै हो है नाम से क्या लेना मेरा काम देखो यारों भन्ने हिन्दी भनाई छ नि। तै पनि यो गाम् को रिति अनुसार् न्वारन् गरिदिनुस् न त उच्चारण गर्न गार्हो लागे ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-23-07 7:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निभिडिया जी, अप्टोउन गल ज्यूको चौतारीको नाम चैं ठूल्नानी या ठूली हो। :) माथि पहिले पोस्टमा सबैको चौतारीको नाम नीलो अक्षरमा लेखिएको छ, सजिलोको लागि। तपाईको न्वारनको लागि मेरो दिमागमा अहिले त केही फुरेन, मास्टर्नी दिदी, जिम्माल बा या अरू कोहीले गरिदिनुहुनेछ भन्ने आशा गर्छु।
|
|
|
nVidia
Please log in to subscribe to nVidia's postings.
Posted on 02-23-07 7:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद तपाईंहरुलाई! तपाईंहरुको न्यानो स्वागतले गर्दा अगि चौतारीमा बसेर सुकिसकेको पसिना पनि फेरी आयो! :प अप्टोउन गल जि, नमस्कार तपाईंलाई पनि! भोज ख्वाइहाल्छु नि ग्वाँछे जी धन्दा नमान्नुस् । ग्वाँछे जी नाम त तेस्तै हो है नाम से क्या लेना मेरा काम देखो यारों भन्ने हिन्दी भनाई छ नि। तै पनि यो गाम् को रिति अनुसार् न्वारन् गरिदिनुस् न त उच्चारण गर्न गार्हो लागे ।
|
|
|
nVidia
Please log in to subscribe to nVidia's postings.
Posted on 02-23-07 7:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oopsieeeeee! maafi chahanchhu double posting ko lagi:-( ************************************* चित्रे जी, धन्यवाद चौतारीमा स्वागत गरी बस्न अनुमती प्रदान गर्नु भएकोमा मेरो गाम को वेदर अप्डेट>> आकाश खुला छ, आँधी बेरी आउँला जस्तो छैन, २ हप्ता मज्जाको जाडो खाइयो अन्टर्क्टिके गाम् तिर माइनस् ३५ डिग्री! अहिले बोसो पग्लिने गर्मी भएर आयो यो तल्लो अ्रिका गाम तिर।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-23-07 7:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल जमघट मच्चि सकेछ चौतारीमा । नया निभिडिया जि पनि पाल्नु भएछ लौ तपाइलाइ स्वागत छ है चौतारीमा । मज्जाले बस्न र गन्थन अर्न पाइछ नि चौतारीमा । ए चित्रे के छ? हिजो ता कता हो कमेडि हेर्दै भन्ने सुन्या थे । के हो तेस्तो? हामिलाइ पनि दिन मिल्ने भए भनम क्या रे? वेदर अपडेट : यसो झ्यालबाट चियाएको ता फुसुफुसु हिउ पर्दै रहेछ बाहिर । थुली, ग्वाचे, चित्रे, nVidia सबैलाइ नमस्ते - हो भन्या थुली कस्तो गारो नाम रहेछ nVidia । मिस कति बेला आउने हो? जिम्बाल बा भे नि हुन्त्यो यसो न्वारन गर्न लाइ तर बुढा बेलुका मत्रै मुन्टिन्छन् चौतारीमा । कोहि ले यसो न्वारन गर्दिम है ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-23-07 7:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामु मेरो सबै ठीक च्याट । तिम्रो के छ नि ?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-23-07 8:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेपछि निभिडिया जी आरू जेनी टीना (Argentina) या चिल्ली तिर हुनुहुन्छ जस्तो छ। अनि -३५ डीग्रीमा पुग्नुभाको? बाफ्रे! के मा जानुभो साउथ पोलतिर? सबम्यारिनमा हो? मलाई नि घुम्न मन थियो त्यता त। ए ठूली, तिमी र म पनि घुम्न जाम यो विकेन्डमा साउथ अम्रिकातिर, के छ विचार? ;)
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-23-07 8:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुली, सबै ठिक च्याट रे ? के हो त्यो ठिक च्याट भनेको ? मेरो ठिकै छ । झ्याल भित्रबाट बहिरको फुसुफुसु हिउ हेर्दै छु ।
|
|
|
nVidia
Please log in to subscribe to nVidia's postings.
Posted on 02-23-07 8:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे जी (माथि हेरेको सप्पैको नाम था' पाइहाले नि ;) ), धन्यवाद तपाईंलाई पनि! (मन मनमा) कत्ती रमाइला मान्छेहरु रैचन्, कत्ती फरासिला । पल्लो गाममा त को-को होले क्-कस्लाई मार्छु भन्दै रचन । त्यो बलबहादुर हो कि के हो भन्नि ले! डर लाग्यो अनि यहाँ पसेको ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-23-07 8:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे, हिजो कमेडी डि भी डी मा हेरको, 'श्रीपेचको पेच' भन्ने, केसी जोडीको, रमाइलो थियो। तर अन्लाइन नभाकोले सेयर गर्न चैं नमिल्ने भो। अनि तिम्रो 'बाटो नभएको देश'को वेदर अपडेट गर न। :)
|
|
|
nVidia
Please log in to subscribe to nVidia's postings.
Posted on 02-23-07 8:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुर चित्रे जी, साउथ पोल तिर नै हो । अहिले आरु जेनि टिनाको नजिकै! पेनगुइन्हरु सँग खेल्न मज्जा आउने र'च । कत्ती धेरै हुन मेरी बास्सै!
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-23-07 8:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे चित्रे त्यो श्रीपेचको पेच अनलाइन छैन रे? मैले ता अनलाइन हेरेको तेस्को । हाम्रो गाममा यौटाले यसो वेब ब्लग बनाउने भाछ कि तेस्मा रखेको रहेछ । मैले तेसैमा हेरेको नि । बरु तिमि पनि हेर्ने हो अरु पनि धेरै छ नि तेस्मा ल nVidia जि, त्यो ता चौतारीको बिशेषता नै हो नि हाम्रो मास्टर्नि दिदिले भनेको । हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता --मास्टर्नी दिदी
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-23-07 8:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे, ए त्यो अन्लाइन पनि छ? मलाई त थाहै थिएन। अरू पनि छन् भने देउ न जालोको ठेगाना(website address)। निभिडिया जी, अहा! कस्तो रमाइलो ठाउँमा पुग्नुभएछ, मलाइ नि घुम्न मन लाग्यो त्यतातिर। ल राम्ररी ईन्जोई गर्नुस् है!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-23-07 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता --मास्टर्नी दिदी
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 02-23-07 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ है गाम्लेहरु, के के कुरा गर्न भ्याईसकेछन। nVidia लाई नि स्वागत छ है चौतारीमा, नाम राख्नु पर्यो, कम्प्युटराँ टासेको कागताँ लेख्या नाम रै'छ, भन्न नि कति गारो? अनि यामे, ग्वाँचे, चित्रे, ठुली के गर्दै हो नि?
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 02-23-07 8:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वेदर अपडेट: जाडो तेती छैन तर आकास बादलले डम्म ढाकेको छ । यो चाइ मैले बन्द कोठाको झ्यालबाट अनुभव गरेको, वेदर गुरु भन्नुहुन्छ: तेरो गाउँमा एइलेको तापक्रम ३ डिग्री सेल्सियस छ तर अनुभव हुन्छ (फिल्स लाइक माइनश २), हावाको गती ४३ कि. मि. प्र.घ. (प-पू) रे! यामे, मैले नि नमस्ते फर्काए, क्यार्दै हो च्याङ्बा ? निभिडियाजी, चौतारी नामको लागि एक्छिन प्रतिक्षा गरुम है, राम्रो साइत हेरेर पूजापाठ गरेर मात्रै जिम्मालबाले नामाकारण गर्ने चलन छ क्या, एइलेलाइ तेइ गारै भे नि पुरानइ नामले काम चलाम । ठुलि, 'ठीक च्याट' and ' hehhe flimi hehhhee ' भनेको के हो ?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 02-23-07 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे त्यो कमेडी काँ छ, ठेगाना बताउन मिल्छ भने बताम्न, हामी नि हेरूँ।
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 02-23-07 8:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उत्तर्, दक्षिण,पूर्व , पश्छिम सबै ध्रुव बाट यस चौतारिमा पाल्ने सबै चौतारिवासिलाइ रातो,हरियो,पहेलो,सेतो जस्तो जस्तो अभिवादन मन पर्छ मैले पनि टक्र्याएँ है।
|
|