[VIEWED 280602
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-06-07 11:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ६७ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ६७ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइको ब्लग * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी * चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न अन्तरेको कविता भो शिष्ठताका कुरा नगर, अब मीठो बोलि के रुखो वचन के? सिमाना मुटुकै मिचे पछि, अब साँध दोसाँधको गुनासो के? भो तिर्सनाका कुरा नगर, अब त्रिप्ती के तिर्खा के? पिलाउने नयन तिम्रै थिए, अब होश के बेहोशी के? भो विश्वाश का कुरा नगर, अब पाप के पुण्य के? स्पर्श को न्यानो तिम्रै थियो, अब सम्हालिनु के बहकिनु के? भो सम्झनाका कुरा नगर, अब अतित के वर्तमान के? द्विविधा तिम्रै थियो, अब मेरो साथ के उस्को हात के? भो अँध्यारोका कुरा नगर, अब दिन के रात के? मर्नु मनै मरि सक्यो, अब रमझम के उजाड के? भो जिन्दगीका कुरा नगर, अब बाँच्नु के मर्नु के? जल्नु मुटु जलि सक्यो, अब ओखति के विष के? मास्टर्नी दिदीको कविता रुखो-मिठो जे थियो साथ थियो मर्यादाको दोशाधको तुलो भित्र अब भो हाल्न नखोज। संझे चोखो साहारा तर रहेछ तिर्सना आलिंगनले यो मन अब भो गाल्न नखोज। ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार पाप-पुण्य भित्र अब भो ढाल्न नखोज। बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ संझी अतितको द्वविधा अब भो टाल्न नखोज। ओखतीको के कुरा पिसके बिषको ज्वाला भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज। |
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-08-07 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरीले ५ दिन देखी पठाको मेल हिजो ओइरे'र सप्पै आयो। भन्साराँ जाँच-बुझ हुँदा ट्याम लागेछ के रे। खोलेर हेर्न नि मन छैन। सप्पै फिर्ता पठाइदिम? हे हे राहुल-दा, अब दिनदिनै कुकुर नै डोर्याएर ल्याएर छ्याप्प पारेर अनि तातोपानी खन्याएर, बोराले छोपेर, अनि स्टिलको गिलाँस र डाडुले खौरेर, तेल-बेसार लगार पखालेर काटकुट पारेर अनि भुटुवा र झोल अनि कवाफ बना'र खाको त कहाँ हो र? मुन्छेले खानी नै चिज हो रे'छ के रे भनेर यस्सो २-४ चम्मा सुरुप्प पारेर ट्राइ गरेको नि। तिनैका सन्तान भे'र जन्मेको भे भात त्यसैको झोलसँग हरप्प हरप्प जान्थ्यो। थाइहरुले त झन खशी खानको त के कुरा पकाउन नि मान्दैनन्, घिन मानेर। के को पकाउन को कुरा, एक दिन एकजनाको कोठामा पकाको, कोठा सफा गर्न आउनेहरु त नाक छोपेर भागे। भान्जी, पर्सी म आउँदा त हजुरले मलाई भित्रै पस्न दिनुहुन्न जस्तो छ त।
|
|
|
निशान्त
Please log in to subscribe to निशान्त's postings.
Posted on 08-08-07 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! भाउत्स सोम तिमिले नखाएको जनावरको नाम भन त ब्रो कुनै बाँकि छ भने???
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-08-07 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मामा हर्पिकले मुख मात्र धुने हैन २ गिलास् पिएर सम्पुर्ण सिस्टम सफा गरेर आम्नु होला है त? लोल् निश् फिश्
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-08-07 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"थाइहरुले त झन खशी खानको त के कुरा पकाउन नि मान्दैनन्, घिन मानेर। के को पकाउन को कुरा, एक दिन एकजनाको कोठामा पकाको, कोठा सफा गर्न आउनेहरु त नाक छोपेर भागे। " sachai ho?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-08-07 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सके सम्म मासु नै न खानु क्या र ( आफु त मासु खाइन्न म: म: मात्रै प्यारो हो), हिंसा भन्ने कुरो राम्रो होइन भन्थे, बुध्द भन्ने फकिर् ले। म्रिका मा बस्यो, काअडामा बस्यो, युरोप बस्यो भन्दै मा भात फाले नै जात फाल्नु मिल्दैन। धर्म कर्म जोगाउ है, भन्देको छु। नत्र मर्ने बेला मान्छे मरे जस्तो मर्छ।( कुकुर् हरुको कुरो क्या, अज भोलि सडक मा मान्छे ढलेको देख्यो कि कुकुर हरु बिलौना गर्छन् रे- हेर यस्को गति, मान्छे मरे झै मर्यो, बिचरा!!!!!)
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-08-07 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्पिक पियो भने त अस्तिको गोताएँको आशिष सप्पै लाग्ला नि भान्जी। निश,
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 08-08-07 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हमि छुट्किको इमेल करेछेन। छुट्कि भन्छ हमि उसको इमेल उमेल करेछ बात बातमे हमिलाई भाँरा माझनेमा पारेछ इमेल हमि करेछेन फिमेल से आउँछ हमिलाई शरम भाँरा माजनेको आवँदेन हुजुर अब् हमि के करम? जे राम जि कि।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 08-08-07 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल तितौरी! मेरो इमेल तिम्राँ आयो रे? हन के के भन्छन् हौ? लु लु तिमी नि टाँसिदेउ तो फुटो हेरि सबैले देख्ने गरि। हे हे हे! :-) लु मदनवा नि आएछ, अरे मदनवा भाई, जरा छुट्कीलाई भनिदेउ उ जो हमि इमेल पठाएथेँ छुट्कीलाई उ यहाँ सबैको देख्नेलाई टाँस्नु भनेर! :)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-08-07 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त मदनवा कहाँ हुल्केको थियो तिमी अहिले सम्म ? ऊ लर्की ऊर्की को चक्कर मा न पर तिमी, जिनगि बर्बाद भाईलिन्छ फेरी
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-08-07 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la tyo email ma aa'ko kumle ra madnwaa ko photu ..ghumaaera hera hai ta saannaani :P
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-08-07 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-08-07 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो गग लाउने चाहिँ कुम्ले कि मदनवा???
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-08-07 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
LOL kalo chasmaa laaune pakkai madanwa hunuparchha. hasai titaurile.
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-08-07 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेहे क्याप र गग लाउने चाहिँ कुम्ले (सुल्टोमा) अनि कपाल पछाडि पालेर झआरेको चाहिँ मदनवा(उल्टोमा) हेहेहेह कस्तो राम्रो चित्र बनाउन जान्ने तितौरी तिमि!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-08-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 08-08-07 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-08-07 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा ल है त म नि टराइ मार्छु। ठुल्दाई र भउते चिनौ?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 08-08-07 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल हा हा हा तितौरी! ठ्याक्कै मिलाएछ भउते र जिम्माल बाको फोटो! :P
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-08-07 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-08-07 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
laamo naak hune bhautedaa taklu chai thuldai ho
|
|