[VIEWED 207983
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-28-08 8:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२४ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-01-08 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुँदै छ् गाम्ले हो, ठुल्दाइ को च्वाँक गायब रे। अनी तेही भन्या म त बिजी भर न आको अरु लाई चै के भाको नि सप्पै ले लन्च मा धेरै नुन खार आर झोक्रार बस्या जस्तो? लहरे को सेर ले हसायो, भन्द्या छु है लहरे फेरी मेरो भान्जी लाई जे पि टि भन्ने हैन नत्र २,४ पद खोसिदिउला सम्धी लाई भनेर।
रिट्ठे,चिप्ले,सान्नानी,ठुल्दाइ,लहरे, भान्जी के छ सप्तान्त को पिलान ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-01-08 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बौचा भन:
दिलमा छ, मन मा छ , धडकन मा छैन के हो?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-01-08 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी अर्को आईसकेछ लहरे प्यारा सायरिवाला को
" तीनो फिल्म का डि.भि.डि पडा है अपुन के पास "
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-01-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आमिर खान
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-01-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन तिमीले भनेका कुराहरु, सुरु देखी। मैले बिर्सेंकी भन्ने सोचेको होला कत्तिन।
चौतारीमा छिर्ने बित्तिकै परिचय पनि राम्रो सँग पाएकी थिन "ए केटा हो दिपिका को नाम थप्दै जाउँ है" भन्यौ-- कत्तिन उहिनै मेरो न्वरन गर्ने बाजे जसरी नाम थप्ने आज्ञा दिने
त्यपछी चै मलाई रिट्ठे ले उठाएर गन्नु को मा लग्ने भन्यौ। अझ त्यो पनि लौ भनेर सहेको त त्यस्पछी त चौतारीको छमक्क छल्लो रे हामी केटीहरुलाई। त्यस्तो नाम पनि दिन्छन काही आफ्नो चौतारीको साथीहरुलाई।
उ आफु जती खेर पनि रसरङ प्रधान भन्छ कहिले गीत बजाउन आउने होइन। मैले गएर बजाइदेकी थिएं। पछी जान्छु भन्दा हर्कदाई ले गाली पो गर्नु भयो। अरु बेलामा हासेर बस्नी अहिले जाने भनेर। त्यस्तो गाली खाएको बेलामा अझ यो लहरे त ५ वोट राक्षक जस्तो हासेको टाउको पो देखाउन आइपुग्यो उल्टो जिस्काउन।
त्यस्पछी फेरी नेवारीमा कहिले के भन्ने कहिले के। हुँदा हुँदा रिट्ठेलाई धरी सामिल गरायो त्यस्तो नेवारी बोलेर जिस्काउन मा। के के भन्ने अनी मैले बुझ्ने गरेर दिपिका लेख्ने गर्छ सधैं, मैले बुझोस् मलाई नै भनेको हो भनेर।
क्रमश:
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-01-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
amir khan Thuldai. :)
hajurbaa darshan.
dipika hi.
lahare ra riththe bye.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-01-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धडकन मा त भनै परेन नि ठुल्दै बुझी हालिन्छ नि होइन र -
कस्ता कस्ता कहाँ गए दिपिकाको मामा बिस्टे अंकल बकबके - भन्या एही हो के गर्ने रे फेरी भन त -
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-01-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
launa kramasha re haha dipika nanu ho ho thik para inerulai hai..
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-01-08 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मोहब्बत् से नहि तो नफरत् से हि सहि।। कभि तो लिजिये आप् मेर नाम् हि सहि
हर् पेहलू-ए-खुशी- ओ-रन्ज देख लिया, दुनिय में चार् रोज् कयाम् हि सहि
दे दे साकिय कुच् दिल बेह्लाने को।। भरा नहिन् तो खालि जाम् हि सहि
जो जुबानि आपकि है सर् आँखों पे है, अगर् नहि लफ्ज्-ए-इनायत् दुश्-नाम् हि सहि
मान आपने रकीब के नाम जिन्दगी कर् दि मेरे हिस्से में भि कुछ हो, एक शाम हि सहि
आये है तो कुछ बतलाके जाइये साहिब, अपना पता नहि तो अपना नाम हि सहि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-01-08 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अज क्रमश: रे कथा लेखेको जस्तै गरी कस्तो याद राखेको नि फेरी - मलाई त केही थाहा छैन - बिर्स्यो
अब तिमीलाई भनेको मा अर्काको नाम कसरी राखु म - तिमीनै भन त
हर्के दाई ले क्या गाली गरेको के - यो चाँही सम्झ्या छु - अहिले पनि हाँस उठ्छ मलाई त
छमक्क छल्लो भनेको च्वाँक राम्री भनेको क्या - कुरा सुरा बुझ्नु छैन
नाम भनेको थप्दै पो जाने हो - घटाऊने हो त -
ल मेरो पनि क्रमश:
Last edited: 01-Aug-08 02:51 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-01-08 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>क्रमश: <<<
सदा झै उत्कृष्ट लेखाइ ! गुनासो सलल बगेको छ ! बरु यो भाग अली छोटो भयो ! अरु पनि थप्दै जाउ दीपीका जी !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-01-08 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कलेज कि गर्ल्स् ने स्त्राइक् कि।बोइज् ने भि उन्का साथ दिया। गर्ल्स् ने जोर् से कहा “हमारी मांगे”।
बोइज ने पिछे से कहा “सिन्दुर् से भरो”।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-01-08 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>क्रमश: <<<
सदा झै उत्कृष्ट लेखाइ ! गुनासो सलल बगेको छ ! बरु यो भाग अली छोटो भयो ! अरु पनि थप्दै जाउ दीपीका जी ! copy paste is the best
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-01-08 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मेरो पहिलो राउन्ड है आजको उही नमस्कार होनी फेरी रिठ्ठेले पहिलो राउन्ड्को के भनेर सोद्छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-01-08 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिल से एक इश्क कि application create कर रहा हूँ। प्यार से debug कर्ना मे wait कर रहा हूँ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-01-08 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा ठुल्दाइ क्या हसाउने !
हर्के दाई छु ख पासा? जा ने धुनला?
ए सान्नान्नान्नान्नान्नान्नान्नी हामीलाई किन bye भनेको? अनी मलाई लहरे सँगइ किन मुछेको? दीपीकालाई मैले त कैले पनि त्यस्तो भनेको छैन, है दीपीका?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-01-08 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ को सायरी नदेखिरा
ब'बाल गयो नि लोल
मलाई रिट्ठे सँग किन मुछेको -
सदा झै उत्कृष्ट लेखाइ ! गुनासो सलल बगेको छ ! बरु यो भाग अली छोटो भयो ! अरु पनि थप्दै जाउ दीपीका जी !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-01-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपीकालाई मैले त कैले पनि त्यस्तो भनेको छैन, है दीपीका?
अनुहार बना हेरन - मुखाँ प्वाक्क हानु जस्तो
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-01-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मामा मेरो त यो सप्तहान्तमा पढ्नु छ एकदम धेरै। हजुरको भान्जिको जती पढ्नु पनि कसैकै नहुने भयो मामा। अनी हजुरको को चै के छ?
सान्नानी अरुलाई छोडेपनी यो लहरे बौचा लाई चाइ सुनाउनै पर्ने भएको छ उस्का गतिबिधिहरु।
रिट्ठे र ठुल्दाइ सदा झै हौसलाको लागि धन्यवाद।
हर्क दाई आरामै?
बौचा ल सुन अरु पनि..contd
उहिले म चौतारीमा बोर फस भएकी त दिपिकालाई निकाली दिने अनी रिट्ठेलाई बोर फस बनाउने भन्यौ। झन्डै लगाइसकेको माला पनि खोल्न पर्ने स्थिती थ्यो।
मात्तिदा मात्तिदा त मेरो मामा लाई बकम्फुसे रे, दाई लाई ब्वासो रे, भाउजुलाई मुर्कुट्टा रे, मलाई त झन डिस्कोवाली रे
त्यत्तिका धेरै भन्दा पनि लौ साथी नै हो भनेर स हे को त अहिले आएर दिपु सिपु रे
:( :(
Last edited: 01-Aug-08 03:12 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-01-08 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो दीपीका यो बौचेन्द्र पड्के लाई अझ झपार ! तिमीले नै बौचा लाई तह लाउन सक्छौ भन्ने हाम्लाई आश छ !
|
|