[VIEWED 198362
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-14-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०६-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गोतामेदाइको गजल
बूढा घोडाहरुको रेस छ काठे मुढाहरुको चेस छ
योग्यताको कुरो मैले के कोट्याएँ “हेर, यी पूरै पाकेको केश छ!
दास बनाउने ज्यासलमा विचार निषेध प्रवेश छ
भविष्य मारिरहेछ, भूत वर्तमान किन हरेश छ?!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-08 9:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 19-Mar-08 09:56 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-08 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-19-08 10:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाइट सो फिलिम लगाएर सबै चिलीम तान्न लागे जस्तो छ। फिलीम हेर्ने म एक्लै??
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-20-08 7:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु म चौतारिको धोका खोल्न आए है। सबैलै दुइ हातले नमस्कार गर्दै चौतारिमा स्वगत गरे ताअाअाअाअाअाअा
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-20-08 8:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो नि दुइ हातले नमस्कार !!!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-20-08 8:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि धोका भनेको के हो तअाअाअाअाअाअाअाअा गूड् मर्निङ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-20-08 8:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Gwache how r u? नाइ नाइ नाइ अब देखि हुदा हुदा हाम्रो हर्के दाइले नि मलाइ जिस्काउन थालि सक्यो ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-20-08 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैले तिमीलाई जिस्काको देखेर मैलेनी जिस्काकोनी, कि हुन्न जिस्काउन। नयाँ नौलो के छ त? दन्त सिबिर कस्तो चल्दै छ ठुलि, दात फुकाल्न राम्ररी सिकिदैछ कि छैन त। के के मात्र गर्न भ्याको भन्या ठुलि तिमीले, तरकारीनी बेच्ने, दातनी फुकाल्ने, बाफ्रे बाफ माने मैले त।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-20-08 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के दा अब आफ्नै दाइले नि जिस्काउन थाले पचि अरुले के गर्चन त । दात फुकाल्ने त्रेनिङ् त दामि गै राकोच । खै खै हजुरको दाइ फुकालेर प्राक्तिस गरुम न। अब दाइ एप्रोल १ देखि त बिजि हुन्च जस्तो च। तर नि बेला बेलामा चै अौदै गर्चु।
|
|
|
nepal_ko_lato
Please log in to subscribe to nepal_ko_lato's postings.
Posted on 03-20-08 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी । ठुलि ले दान्त पनि निकाल्न सुरु गरेछ !!!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-20-08 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भो ठुलि त्यो दात फुकाल्ने काम चै तेही दन्त सिबिरमा नै गरौला, एउटा दातमा किरा लगेर के भन्नु, चिसो खाएकी तेही गएर पस्छ अनी जिउनै सिरिङ्ग हुन्छ हो मेरो त, बरु तेही दन्त सिबिरमा भेट्न आउँदा भनौला अरु कुरा चै। किन के होर अप्रिल १ देखी हेड अफिस सुरुहो ठुलि, अब बिहान कल्ले धोका खोल्छ त यहाँ, खाली झ्याल मात्रै खुले भो त्यो दिन देखी, ढोका खोल्न नि भ्यौन्न हो ठुलि त्यो दिन देखि।।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-20-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लातो दर्सन गरे। लातो दात फुकाल्न सुरु भै सकेको हो। म हजुरको दात निकालेर देखाउत हर्के दा हजुर अौनुस् न हाम्रो सिरिस दाइको दन्त सिबिरमा म उहा सङ कुरा गरेर दिस्काउन्त मिलाइदिम्ला। हजुर एप्रिल १ देखि त मेरो हेद अफिसमा त्रान्स्फर
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-20-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे भिमेश्वोर को मेला, भेट भएको बेला, बुझेउ? लाइदेउ माया ए साइली डर मान्नु पर्दैन नमस्ते ! नमस्ते !! नमस्ते !!! सबैलाई नमस्ते !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-20-08 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरिका मैले नि ठुल्नानीले जस्तै गरेर दुवै हात जोडेर दर्शन गर्ने भ'को त चियाको कप भुइमा यी sssss खाइस रिट्ठे अब चिया
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-20-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहीवारे जदौ सप्पै लाई। ठुलि,ग्वाच,हर्के,रिट्ठे के हुँदै छ बिहान बिहान दात त मेरो नि फुकाल्नु थ्यो तर ठुलि ले प्रक्टिस गरेको फोटो हेरेर डर लाग्यो अब अर्को हप्ता अप्पोइन्ट्मेन्ट छ्। अनी हर्के खै आज चिया सिया को ब्यवोस्था छैन भन्या, हिजो तिमी ढिल आर चिया खानै पाइएन्न।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! विहिबारे जदौ! के हुँदैछ यहाँ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-20-08 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो उता रित्थे हाम्रो सिरिस दाइको दन्त सिबिरको बाहिर कप हातमा लिएर दन्त इन्सुरेन्स पाम्न भन्दै थियो त । रित्थे आर्काले जे जे गर्यो तेहि तेहि गर्न खोज्यो भने तेस्तै हुन्च खित् खित् खित् बिस्ते सन्चै
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-20-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाँचिया छ् भन्नु पर्यो ठुलि।
तारेमाम चित्र मित्र आज त छिट्टै झुल्कियोउ नि तिमी।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-20-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबैलाई, कहाँ सधैं मेरो चिया पकाउने पालो होर बिस्ठे, म त मंगलवार मात्रै चिया पकाउने हो, बरु ठुलि त्यो प्रेसर कूकर अफ गरिदेउत दुई सिठि लागि सक्यो, तेश्मा आलु छ निकालेर बोक्रा निकाल्दै गर है म टमाटर र धनीया किनेर लेर आउछु।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-20-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुल्ननि तिमीले दात फुकालेको देखेर दर लाग्यो अनी तेइ भएर इन्सुरेन्स चाँही गरी राख्नु परो भनेर मागेको नि -- आज त साचै हाम्रो मा त स्वास्थ्य शिविर बोलाको छ -- जानु परो म नि यस्सो जचाम्न तेसै पनि अचेल सबै लाई गाली गरु गरु जस्तो लाग्छ बिस्ते हाम्रो पनि ठिकै छ जोतिदैछ ब्यान देखी नै चित्रु पाट के छ ?
|
|