[VIEWED 240345
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-13-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - नयाँ वर्ष विशेष ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-14-08 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-14-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर म त यहाँ आफ्नो कथाको बिज्ञापन गर्न आएको जस्तो भयो। यो साझामा जताततै चुनाव लागेर मैले चिनेको दाजु-भाई, दिदि-बहिनी अनी साथीहरु सबै जना एही चौतारीको दागोमा देखेर आएको हो है म
(एउटा नेपालि) टङ्क मेरो कथाहरु धेरै छैनन् ५-६ ओटा होलान्, म लिन्क पछि पठाइदिन्छु है रिट्ठे मैले तेस्तो केहि गरिन १ गते। सबै जनालाइ फोन गर्दै विश् गरे तेत्ति हो
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 04-14-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म अन्धो भएँ कि भनेर तिमी डराएका रहेछौ, कराएका रहेछौ
मेरो दृष्टि जगाउन, मलाई देख्न लगाउन, मलाई हराएका रहेछौ
हो, कुनै दिनको मेरो जोश, जाँगर, सपना अब उनिहरुसंग छ
भन्नाले, पुरानो तर मेरै रुप रंग तिमीले मन पराएका रहेछौ
समस्त आशावादी र आसा गरौं क्षणिक निराशावादी समेत चौतारीवासीहरुमा सुखद आश्चर्यको शुभेच्छा नेपालको यो प्रथम लोकतान्त्रिक अभ्यास वर्षमा ।
निल-सलाम !
नेपे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-14-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अ अनी त्यो 'पूजा द ग्रेट' बाला पनि त अच्छा छ नि पर्बते दिपिका हाम्रो टंके लाई 'टङ्क'भन्यो भने चिन्दैन उस्ले, कस्लाई भनेको होला भनेर अलमल्ल परेर बस्छ है टंके?
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-14-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दाइ हजुरको कबिता को कहानि खोइ बिचमै रोकियो। अब अगाडि के हुन्छ सुनाउनु न हजुर अनि म पनि कलम सार्छु पर्बत्या ज्यु मलाइ पनि त्यो कथा सबै भन्दा मन परेको कथा हो। हजुरले तेस्को summary ४ वाक्यमा राम्रो सँग लेखिदिनु भएको थियो
रिट्ठे हसायौ
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-14-08 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो त नि - अलमल परेर क्या कनफ्युज भए भने - टङ्क भन्दा । लु अब चाँही मजा ले पदिन्छ बिरेक म दिपिका को कथा । नेपे ले खतरा दियो ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-14-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepe daaaaaaaaaaaaaaaaaaaaaaaaa nepcheeeeeeeeeeeeeeeeeeeeeee
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-14-08 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्ले हो के हुँदैछ त, नयाँ बर्षको सबैलाई फेरी शुभकामना सबैको जीवनमा खुशीयाली आवोस। साझा कथा सम्रागिका उमेदद्वार दिपीकाजी लाई चौतारीमा भब्य स्वागत। अनी गाम्ले पातकी हरु व्हाट'स अप।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-14-08 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढिलो ढिलै भएपनि नमस्कार टक्र्याएँ है मैले नि सबैलाई !!
नयाँ वर्षको पनि सबैलाई धेरै धेरै शुभकामना! सबैका मनका उचित र तर्कसंगत इच्छाहरु पुरा हुन् भन्ने कामना गर्दछु!
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-14-08 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो राउन्डको सलामका साथै नबआगन्तुक दिपीका लाई भभ्य स्वागत। चेलीलाई पनि धेरै दिन पछी देखियो। अनी सञ्चै त होला सबैलाई?
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-14-08 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे र नेत्र धेरै धेरै धन्यबाद। मलाइ त आफ्नै घरभित्र छिरेको जस्तै लाग्यो, सबै जना चिनेको मान्छेहरु देखेर। चेलि र uptown गूड् टु सी या। टंक म अब येहि भन्छु है।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-14-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dipika same here. how r u gal? cheli ke cha mori?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-14-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौ ! अनी लालेमाम।
चेली देखिएन नि हिजो अस्ती ? भोट हाल्न गएकी कि नोट हाल्न ( खल्तिमा) ?
सबैजना हसुर्न गए होलान क्या र ? राम्रो हसुराइ होस्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-14-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ त मेरा होनहारहरु? चेली र नेत्रे लाई नि नयाँ बर्षको शुभकामना ! साचै चेली कता हराको हिजो अस्ती? कस्तो सुन्ने भयो चौतारी ! नव आगन्तुक पाहुना दिपिकालाई चौतारी आफ्नै घर जस्तो लागेकोमा हामीलाई बधाई ! ठुल्दाइ, टरकको भात् हसुराइ भयो? म पनि अब हसुर्ने तर्खरमा लाग्नु पर्यो !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-14-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-14-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो मदनवा को पार्टी ले नि २० सिट ल्यायिसक्यो रे है, मदनवा चाँही गायब छ ! अबिर यात्रा maa गा' होला !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-14-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ ए गाउले हो खबर, हाम्रो पार्टीकोनी राम्रा राम्रा मान्छेले चै जितेछन अली अली भएनी, लौ अब बिडी पार्टीमा केही परिवर्तन हुन्छ भन्ने आशा गरेको छु मैले, नयाँ जोशिला स्वछ छबी भका र उवा पुषतालाई दिनु पर्यो पार्टी चलाऊन, नाताबाद त्यग्नु पर्यो यही शिक्षा मिलेको छ आहिलेको चुनावको रिजल्ट बाट हाम्रो पार्टीलाई। अनी नयाँ नयाँ अनुहारनी देखिएछ आझ गाउमा, लौ है सबैलाई नमस्ते। रिठ्ठेले त्यो बाशी खाना खान थाली सकेछ। म चै आहिले भाग्नु पर्ने छ है त।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-14-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>रिठ्ठेले त्यो बाशी खाना खान थाली सकेछ। म चै आहिले भाग्नु पर्ने छ है त। <<< अब नभागि त तिम्रो खैरियत छैन हर्के डुड आर्का लाई जैले नि बाशी सुशी खायो भन्ने ? हो हो हर्के हाम्रो बिडी पार्टीले निक्कै राम्रो गर्ने छ अब ! तर चिलिम पार्टीको त नारै खतरा थियो यार "चिलिममा भोट खल्तीमा नोट" रे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-14-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-14-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नारा खतरा दिएर के अर्नु रिट्ठे। पार्टी नै खाटारा बनिसक्यो। चुरोट र बिडि मार्का भुसनाहरुले गर्नु गरे। आखिर चिलिम पुरानो जो परे। बिरानो मा परे। सल्लू को फिलिम फ्लप भए जस्ताइ यस्पाली चिलिम नि फ्लप खायो, रिट्ठे।
|
|