चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
राहुलदाइ, मेरो त दशैं भेटघाट चौपट होला जस्तो पो छ त! ट्याम स्याम नमिलिरा'छ, तैपनि मिलाउन टराइ गर्दैछु। हेरम के हुन्छ।
आज ठूली मम् ड्याडलाइ सी अफ गर्न गई होली, त्यसैले ढीलो आउछे होला।
राती त सल्ला बिनाको हल्ला हो ठुल्दाइ, अहिले सल्लाह गरेर हल्ला गर्ने ट्याम मा त माट्साब, म्यामहरु बेपत्ता छन कर्वाही चलाऊनु पर्यो बेला बेला मा, स्पष्टिकरण सोध्नु पर्यो, नसिहत दिनु पर्यो तारेमाम्
हो हो ठुल्दाइ, भने पछी पत्याउनै पर्यो आखिर राष्ट्रिय चाडँ सबैकै लागि हो क्यारे तर देश लाई दशै लाग्या छैन, जनता लाई लागेर मात्रा पनि के र?
आज त ठुलि समेत् बेपत्ता छिन्, ती हवाइ अड्डा बाट आफ्नो अड्डा आउन कती बेर लाग्ने र'छ उफ्री त ३ बजे तिर मात्र त आउने हो सबैलाई थाहा भएकै कूरा हो जिम्माल बा, मदनवा, कुम्ले, सान्नानी (धेरै भो न झुल्केको) सबै बेपत्ता छन
मैले लेख्दा लेख्दै टुप्लुक्क आइपुगेको भएर अझ फुर्ती लाउँदा हुन बुढा रिट्ठालाई दुई फक्ल्याटाँ बना'र कौडा बना'को रे, रिट्ठाको त भित्र पट्टी पनि कालै हुन्छ हैन र भन्या, खै धेरै भएछ रिट्ठा न देख्या पनि लु खेलुम न त जिमाल बा, च्याँखे मात्र हैन म दाउ नै बोल्छु नि मेरो त पन्जा दाउ त कैले खेर जादैन अब रह्यो कुरो तिघ्रो मा तेल ला'र आउने, मेरो तिघ्रा त बलियै छ, तर जिम्माल बा को हात को पिर लाग्यो मलाई त हात मा चाँही अली बाक्लो पन्जा लगाइरहनु दुखेर हैरान होला नि फेरी
A mechanic was removing the cylinder heads from the motor of a car when he spotted the famous heart surgeon in his shop, who was standing off to the side, waiting for the service manager to come to take a look at his car. The mechanic shouted across the garage, "Hello Doctor! Please come over here for a minute."
The famous surgeon, a bit surprised, walked over to the mechanic. The mechanic straightened up, wiped his hands on a rag and asked argumentatively, "So doctor, look at this. I also open hearts, take valves out, grind 'em, put in new parts, and when I finish this will work as a new one. So how come you get the big money, when you and me is doing basically the same work? "
The doctor leaned over and whispered to the mechanic ...
What did he say ???
Guess ..... ... ... ... ... ... ... He said : "Try to do it when the engine is running".
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.