[VIEWED 442676
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४२ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
ह्यापी होली
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी फिलिम सकेपछी भात खादा मेरो भाग पनि खाको चाँही बिर्सियो त्यतिकै मोटी मोटी भा कहाँ हो र है केली धेरै मिहिनेत पो गरेको छ त अब फिलिम हेर्दा हिरोनी ले के लायो त्यो हेर्न फुर्सद भएपो लड्डु खान भ्याउनु म त अरुलाई हेर्नै परेन तिमीलाई हेर्दै लड्डु खाँदै बस्या - कस्तो रमाइलो भयो ।।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-18-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। लहरे ले लहरिलाई हेर्न छोडि केली हर्न थाले है गाम्लेहरु - बहु हेराइ को मुद्दा लाग्ने हो कि ?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-18-09 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेरsssssss गफादी, तिम्लाई गफ पनि कत्ती आउने है?? त्यो फिलिम सकेपछी तिमी त उत्न सक्या भए पो त, तेत्रोsssssssss लद्दु खाएपनी उथ्नै नसकेर हर्के ले राधा लाई चै म सँग छोडेर, तिम्लाई रिक्सा मा हलेर घरमा लगिदेको होइन??
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-18-09 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेली 'जाली रुमाल' हेरेर हर्केको रिक्सा मा फर्किदै गरेको एक द्रिस्य। फोटो सौजन्य:पापाराजी रिट्ठे राज रायमाझी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-18-09 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टिर्रर्र टिर्रर्र टिर्रर ठुल्दाइ: हेल्लो दोश्रो ब्यक्ती: तारेमाम दाई ठुल्दाइ; तारेमाम, तारेमाम ! को बोल्नु भयो स्वर नै चिनिएन त ! दोश्रो ब्यक्ती: ए दाईले कस्तो नचिनेको त ! हुन त यो भन्दा अगाडि एक पटक मात्र हाम्रो कुरा भको छ तेइ भएर गाह्रो भो होला चिन्न ! तेइ पनि कोशीस गर्नुस् न है ! ठुल्दाइ: हर्के जी हो? हर्के: ठ्याक्कै चिनी हाल्नु भयो नि दाईले ! हा हा अनी दाई, आरामै हुनुन्छ ! ठुल्दाइ: अँss आरामै भन्नु पर्यो ! अनी तपाईंको सुनाउनुस् के छ? हर्के: मेरो पनि ठिकै भन्नु पर्यो दाई ! अनी दाईको खान पिन भयो त दाई? ठुल्दाइ: अँss खान पिन भएर अब अन्तिम चिलिम ब्रेकमा निस्क्न लागेको ! हर्के: चिलिम ब्रेक ! एsss हा हा ठुल्दाइ: अँss अब आजको अन्तिम चिलिम ब्रेक गरेपछी अनी सुत्ने तरखर गर्नु पर्छ ! भोली फेरी अड्डा जानु त छदैछ नि ! हर्के: अनी दाई के छ त्यता तिर नयाँ नौलो सुनाउनुस् न ! म:म कत्तिको खाँदै हुनुन्छ? ठुल्दाइ: नयाँ नौलो खासै केही छैन ! म:म नखाको २ हप्ता भईसक्यो ! अस्ती रिट्ठे आको बेलामा खाइया थियो तेस्पछी यता खाको छैनम ! अब यस्तो गर्मी मा के धेरै म:म खाने भनेर नि ! हर्के: एsss रिट्ठे कैले आको थियो त्यता? ठुल्दाइ: अस्तिको हप्ता शनिबार दिउसो आ'थ्यो अनी म:म स:म बनाएर खाइयो ! तास सास खेलियो गफ गाफ गरियो रमाइलो भयो ! हर्के: रिट्ठे म:म भनेपछी हुरुक्कै हुन्छ पेट फुटुन्जेल खायो होला ! ठुल्दाइ: अँss मजाले खायो रिट्ठेले १ महिनालाई पुग्ने गरी ! हर्के: हो र? हा हा हा हा ठुल्दाइ: हैन हसाइ त चिने चिने जस्तो लाग्यो नि ! हर्के होइन कि क्या हो ! हर्के (मुसु मुसु हाँस्दै): हो र दाई? को सँग मिल्न गएछ त मेरो हसाइ ! ठुल्दाइ: त्राहिमाम त्राहिमाम अहिले भने ठ्याक्कै चिने नि ! रिट्ठे पो रइछ त हेत्तेरिका ! तारेमाम रिट्ठे रिट्ठे: हा हा हा हा ठुल्दाइ ! ऐयाsssssssssssss हा हा हा ठुल्दाइ: ही ही ही रिट्ठे पट्टो ले क्या सित झुक्क्याएर ल्यायो भने ! (अब यस्पछी को वार्तालाप अली बढी नै गोप्य भएको हुनाले सार्वजनिक गर्न नमिल्ने)
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली ले खुवाएन - अब जानु पर्यो खान ल खाएर आउछ - २ बजे सम्म कुरेको हो ल्याउदै ल्याएन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-18-09 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे लोल। सोझो रिट्ठे ले पनि झुक्यायो भने अब ठुलदाइ कत्तिको सोझो मान्छे होला, आँफै बिचार गर्नुस् ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-18-09 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे लोल सत्य घट्ना मा आधारित वार्तालाप हो यो ? बिचरा ठुल्दाइ कस्तो नचिनेको त तेत्रो बेर।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-18-09 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हसायोss पापाराजी रिट्ठे राज रायमाझी ले!!!
ल ल लहरे खाएर आउ .. पसल नै खाली हुने गरी चै नखाउ !!
बिस्ते दा ले नि क्या नाम राखेको रित्थे को
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-18-09 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जोगबनिको नौटंकी टिममा काम गरेको पक्कै हुनु पर्छ रिट्ठे ले। झुक्यायो नि मज्जाले । चि-चु ब्रेक
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-18-09 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे खास्मा मैले जुँगा लेख्न लागेको थिए editing गर्न लागेको थिए च्याङ्रो आयो पछाडि तेही भर अर्कै भएछ । रिठ्ठेले नराम्रो झुक्काएछ जे होश ठुल्दाइलाई , हा हा हा । अनी के भन्छ खान पिन भको हो सप्पैको । केलिले कस्तो गफ देको हो , लहरेको संगत छ केलिको अनी गफाडी नभर के हुने त कि कसो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-18-09 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सत्य मात्र होइन माहासत्य घटनामा आधारित हो त्यो वार्तालाप बिस्टे ! तेइ भएर त ठुल्दाइ मुर्मुरिदै हुन्छ अझ पनि :D अझै केही बेर अल्मल्याउन लागेको थिए तर एकदम सित हास उठ्यो अनी आफ्नै स्टाईलमा हासिदिये ! नत्र त ठुल्दाइ ले का बाट चिन्नु हुन्थ्यो नि ! हेर हेर भतिजी हासेकी अंकल को नाम राख्द्यो भनेर ! तेसो नि गर्छन्? हर्के, च्ञाग्रा आएर हतार हतार मा लेखेको त एक ठाउमा पो बिग्रिन्छ त ! पट्कै पिछे नि 'झुङा' हुन्छ त? गफ देता है? ठुल्दाइ: जोगबनी को नौटन्की टोली नि भ्याइसक्नु भको? क्या फास्ट ठुल्दाइ त बाब्बा !
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-18-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको जदौ सबैलाई। केली पनि क्या गफाडी भएर निस्किछ भने। लहरेको संगत राम्रै परेको रहेछ। मजा आयो लड्डु र फिलिम महात्म्य पढ्न। रिट्ठे र ठुल्दाइको फोन बार्ता पढ्न पनि मजा आयो। तर एउटा कुरा नि, कलर आइडीमा रिट्ठेको नाम देखिएन र भन्या? हर्के अर्को गफाडी, शुद्धसँग लेख्न सक्दैन अनि च्याङ्रालाई दोष। अलिकति सोझो भनेको मै रहेछु।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गफाडी हरु के हुँदै छ त हो हो चिप्ले सबैभन्दा सोझो हो - भन्नै पर्दैन एती सोझो एती सोझो कि कती सोझो भन्ने सोझो नै हो ल
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-18-09 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गफाडी हरु के हुँदै छ त हो हो चिप्ले सबैभन्दा सोझो हो - भन्नै पर्दैन .......... हसिया जस्तो सोझो है यो लहरेको कुरा सुन्दा त ठुल्दाइ छत्तु जस्तो लग्थ्यो , तर मेरो रित्थु अंकल को अगाडि त के को छत्तु हुनु नि है अंकल्??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली लाई सबै कुरा थाहा हुने भन्या
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-18-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-18-09 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो रङ्ग को कलर आइडी चिप्ले? घरको फोनमा भेर झुक्यायो नि बज्ज्याले। कोषिका फोन भाको भए त इस्टमेन कलर नै आउथ्यो नि ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाउचाउ खाएँ तिमीले खुवाएनौ अनी चाउचाउ भएनी खाएँ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ जस्तो लाई झुक्याएको भनेपछी रिट्ठे कस्तो होला त
|
|