[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी ११६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 369487 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११६


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग

आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!
""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""
चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-
चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!


२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)

"Believe nothing, no matter where you read it, or who said it, no matter if I have said it, unless it agrees with your own reason and your own common sense.
"
                                                                                                           Gautam Buddha


Last edited: 18-May-08 10:34 AM

 
Posted on 05-22-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को चार पाँच जना लाई कारवाही नगरि भाछैन
फेरी रिपोर्तिङ पनि आफ्नै भएछी के को थ्याँस थ्याँस
फुटेको न्युज छदैछ आफुसँग,
पोल खोल्दिनु पर्ला दुई चार जना को, हार्यो भने हार्यो, के गर्ने -
 
Posted on 05-22-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सबै दौंतरी भेला भाई सकेछन चौतारी मा
केही छैन पर्बते,कुम्ले तेही हो 'सेम ओल सेम ओ' भन्थे तेस्तै छ्,जिन्दगी साह्रै एउतै रुटिन मा चल्यो भन्या।
हो नि सान्नानी मज्जा आउछ स्टिल को गिलासां चिया खान
अब आधा दिनां आर का चिया पाईन्छ लहरे, धुर्बे का ब्रेक फास्ट सकेर लन्च को मेनु राखी सक्यो अब एकछिना भातै खाउला बरु आज हांस को मासु छ् रे धुर्बे ले भन्या।
अनी काणा के हुँदै छ् गाउ तिर,सानीबार तिर झर्ने हैन त मेरो तिर।
अनी साची चौतारी बनाउने कुरां एउटा चौतारी त मलाई नि बनाउन मन लागेथ्यो,एस्पाली को म बनाउला भन्या यो विकेन्ड तिन्दिनै भईन्न अर्को चै म बनाउछु है भन्द्या छ्, बरु कस्लाई संपर्क राख्ने हो ?
 
Posted on 05-22-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बत्या ज्यु, लौ न मलाई पो भनेको। त्यस्तो गाह्रो त हामी पढ्न पनि सक्दैनौ।

बिस्टे म पनि चिया खाने भन्न लागेको थिएँ हजुरले स्टील्को गिलास भनेर तर्से। म सानु हुँदा एक चोटि एुटा नातेदारकोमा गएको थिएँ बाबा र आमा सँग अनी त्यो घरमा मलाई चिया दिनुभयो एक माना चिया आट्ने स्टिल्को गिलासमा तर चिया चै पिधमा अलिकती, बच्चाले धेरै खानु हुन्न भनेर। फेरी तेती थोरै चिया भए पनि गिलास ले त हात्नै डाम्ने झन फु फु गर्दै चिया तन्न खोज्यो मरे काटे न अौने। फेरी सुर्‍र्‍र तान्यो भने बाबाले ठुलो आवाज ले चिया खायो भने मान्छे ले जिस्काउछन भन्नु भएको थियो, कस्तो आपत। चिया ले आफुलाई टुलुटुलु हेरिराछ आफुले चियालाई। जे सुक्कै होस् भनेर सुरुरु तानेर खाको त जिब्रो को एक पत्रै खुइल्यो। अनी मेरो रुवाबासी सुरु भयो। सानु मान्छे लाई पनि यस्तो इनार जस्तो गिलासमा चिया दिन्छ त कसैले भन्दै। त्यसैले म चिया नखाने त्यो गिलास मा।

सान्नानी धेरै दिन पछी दर्शन पाए नि हजुरको। म पनि ठीक छु बरु त्यो चिया अलिकती कचौरामा  मलाई पनि खनाइदिने हो कि?

कुम्ले दाई मेरो पनि ठीक छ। एसो काम चोर्ने मौका पाउनु भयो भने हजुरको बचपन का यादेँ फेरी साट्नु  है हामी सँग आज पनि।

लहरे ले त देखि सहेन मलाइ। आए पनि शान्ति छैन न आएपनि। फेरि कर्बाहिको रट लगाउन छोडेको छैन एका बिहानै देखि।

रिट्ठे साथी नाइ म त नदौडिने, खुट्टा दुखेको छ


 
Posted on 05-22-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ लाई बधाई का साथ तारेमाम !

हो ठुल्दाइ सत्य को जैले नि जीत हुन्छ !

पर्बते को टिम ले हिजो हार्या भएर आज तन्दुरुस्त भएछ

 
Posted on 05-22-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाSSSSSS बिदेसै जाम्ला नि धन कमाई ल्याम्ला नि ललौरी बिलौरी

आख्खुम..स्वास्निको घाँटिमा क्या मोटो तिलहरी

बेचेर लौन नि जाँड है खानलाई पुग्ला नि बेसरी

आख्खुम...रेलिमाई हात पारम कसरि

जदौ!


 
Posted on 05-22-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न अहिले देखि तिलहरी बेचेर खाने कुरा यो मेरो दाइ को अब भाउजु ले निकालिनै दिने हुनु भयो घरबाट। फेरि कति दिन पाल्न पर्ने हो मैले

 
Posted on 05-22-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !!!  बिहिबारे जदौ सम्पुर्ण चौतारीबासी गाम्लेहरु मा!

सान्नानी, पर्बते, रिट्ठे, कुम्ले दाई, अन्तरे दाई, बिस्टे, लहरे नमस्ते, ठुल्दाइ लाई बधाई का साथ तारेमाम ! जम्मै लाइ सञ्चै होला क्यारे (पर्बते बाहेक  )....

दिपु ले बिहानबिहानै हसाइन। 

 


 
Posted on 05-22-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा नि नली खुट्टो बजाउदै पसारिएछन।  जिम्मालबा लाई पनि बिहिबारे जदौ। 
 
Posted on 05-22-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब दिपिका पनि शान्ती भन्ने मान्छे चौतारी मा छ र - के भनेको
बुझेन, आफ्नो भेरी घुमाएर कुरा गर्‍यो कि नबुझ्ने - के भन्या हो त्यो -
मलाई सञ्चै छ भनेको - तेसो भये मलाई सञ्चै छ।

अनी त्यो गीत टाँस्टुस गरी पैसा कमाको के काम लाग्यो त, एस्तो को लागि त होनी
फेरी गीत टाँस्टुस नगरे पनि बिभाग ले तलब दिएकै थियो क्यारे, एही हाठ ले
हस्ताक्षर गरेको चेक मा पनि -


 
Posted on 05-22-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक भन्योउ दिपिका मलाई नि डर लाग्छ पहिलो सिप मा जिब्रो डाम्ने धेरै चान्सेस हुन्छ,तिम्रो बच्पन को काहानी रमाइलो लाग्यो।
अनी सम्धी ज्यु नि पाल्नु भएछ, दर्शन गरे है। बुढा मान्छे ब्यान ब्यनै सम्ध्नी को तिलरी बेच्ने कुरा गर्छन् बा। लौ न काली जुग।
नेउचे ब्रदर तारेमाम है।
 
Posted on 05-22-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरो पनि शुक्रबारे सलाम छ है सप्पै गाम्लेहरुलाई।
आज त निक्कै भिड्भाड देखिन्छ नि हौ यो चौतारीमा।
 
Posted on 05-22-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

netre australia ma ho?

 
Posted on 05-22-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रेलाई आजै देखी शुक्रबार लागेछ?
तारेमाम है,। 
 
Posted on 05-22-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छ यो नेत्रे।  हिजो को ह्याङ ओवर ले अझै छोडेको छैन कि क्या हो? बिहीवार लाई शुक्रबार रे।
 
Posted on 05-22-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते लाई किन बधाई हो नेप्चे? तन्दुरुस्त भएको भनेर हो?
नेत्रे धेरै दिन पछी देखा परीयो नि? चौतारी अब १००० सम्म पुर्‍याउनु पर्छ है -- कसैले नबनाओ अहिले, बरु १००० पुगेपछी एकदम खासाको चौतारी बनाउनु पर्छ

 
Posted on 05-22-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नेप्चे र जिम्माल बा लाई पनि जदौ है !!
मलाई फेरी बिरामी बनाउला जस्तो छ है नेप्चेले
हुन्छ हुन्छ जिम्माल बा कसरी खुस्काउनी भन्नि आइडिया त बिस्टे सम्धिलाई थाहा छ
मलाई त स्टिल कै गीलासमा देउ है टोपी ले समातेर फु फु गर्दै खानु को मज्जै बेग्लै हुन्छ   

रिठ्ठे को सान नै बेग्लै छ क्यार्नु आफ्नो टिमले जितेको भए आज पार्टी जान्थ्यो
साच्चै गार्हो हो र दीपिकाजी? मलाई त केही पनि थाहा नभएर भनेको नि


 
Posted on 05-22-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपीका जी सञ्चै हुनुन्छ?

 
Posted on 05-22-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सान्नानी मेरो हिजो को जवाफ खोइ देको?

 
Posted on 05-22-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke hijoko ritthe?

 
Posted on 05-22-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिजो को बिद्या भण्डारी को कुरा

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
I hope all the fake Nepali refugee get deported
Tourist Visa - Seeking Suggestions and Guidance
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Travel Document for TPS (approved)
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
Those who are in TPS, what’s your backup plan?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
advanced parole
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters