[VIEWED 442675
TIMES]
SAVE! for ease of future access.
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 10:22
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ * चौतारी १४२ *~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers , unbeatable students, mischievous senior citizens , wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story -tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 142 editions.
ह्यापी होली
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 7:58
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जे भने नि हुन्छ मुइचा मलाई
मलाई मुइचा ले जे भने नि किन राम्रो लाग्ने होला है
बुझ्नै सकिन, क्या मिठो बोल्छ भने मुइचा त
अब तिमीले भनेपछी हो भन्नै पर्यो
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:02
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
म नखाने च्याङ्वा - सबै तिम्रो लागि हो -
त्यो कुनामा बसेर हल्ला नगरि खाउ है
आज सबै रौसी सकाउनु पर्छ नि है - पुगेन भने अर्को ल्याइदिउला
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-19-09 8:05
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
च्याङ्बा,
तोँ लाओरेले ल्याको जार नाखा, लाओरेले मोंलाइ उडाउछु भान्छ, तों नाभाको बेला मोंलाइ भागाउचु भान्छा। लाओरेले तेरो जारमा बेहोश् हुने औसधी हालेको छा। तों मार्यो भाने मोंलाइ लान्छु भान्छ।
त्यसैले च्याङ्बा, तोँ आजा जार नाखा, मों भोलि किनेर ल्याइदिन्छु साहिलिको भट्टिबाटा।
लहरे, तिमिलाइ मैले जे भने पनि मन पर्छ है?
एकचोटि फेरि "मोर्न नासाकेकु काला" भान्जा मोंइले।
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आहा फेरी एकचोटि भन मुइचा, फेरी सुन्न मुन लाग्यो
म मर्न नासाकेकु काला
तिमी मर्न नासाकेकु काली
क्या जोडी मिलेको
मुइचा को कुरा सुन्ने होइन त्यहाँ, अर्को बोटल पनि सकाइदेउ, सेकुवा पनि खाउ खाउ ल च्याङ्वा
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-19-09 8:12
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
chyangbaa sssssssssss! नाखा भानेकु!!!!
च्याङ्बा ! तोँलाइ आजु मार्छा होला लाओरेले। मेरो नाक रुन्छा आबु !
लाओरेलाइ आबु मोंले यहि तोङ्बाको भाँडोले बाजाँउछा।
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-19-09 8:12
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
lahare!
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तोङ्बा को भाडा किन चाहियो
आफ्नै हात ले बजा हुन्छ,
पुरे लाई के भो फेरी - तिमी पनि ठुल्दाइको ड्याङ को होइन अनी मूला भएन त
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-19-09 8:25
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
च्याङ्बालाइ केहि भयो भने लहरेलाइ पाता कस्नु पर्छ है गाँउले हो। आज ठुलो खडयन्त्र गर्दैछ च्याङ्बालाइ जाँड खान्देर।
च्याङ्बा नि खान नपाको जस्तै गरेर खादैछ। जाँडको घ्याम्पोभित्रै डुबाउनु पर्ने यो च्याङ्बालाइ त।
लु, अब गीत सुनु न!
ओ, लहरे! तिम्रो काम गीत बजाउने हैन? खालि निहुँ खोजेर मात्र बस्छ।
ल राम्रो राम्रो गाना बजाउ त।
Last edited: 19-Mar-09 08:28 PM
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
निहुँ खोज्या होइन मैले मुइचा
कस्तो बुझे पनि नबुझेको जस्तो गर्छ
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यो गीत पनि मुइचा को लागि - यो गीत त मुइचा को लागि नै लेखेको जस्तो छ
कस्तो त: काली है मुइचा पनि
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-19-09 8:38
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
nepalima translate gara na. ali ali bujhena ke..
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सब टाइटल नेपाली मा छ नि पहिलो गीत मा - के बुझेन तिमीले
सेकेन्ड गीत मा चाँही
दक्षिणकाली, भद्र काली, श्वेत काली, बनकाली रक्तकाली ,
तपाईंहरु मात्रा काली होइन मेरो श्वासनी पनि हो काली
किन भने ऊ सापै (त: काली ) रिसाहा
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:43
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल मुइचा अब जानु पर्यो - निन्द्रा लाग्यु
ह्याब अ बौचा ड्रिम
वो वो टङ स्लिप
ह्याब अ स्वीट ड्रिम
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-19-09 8:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पहिलो song बुझें दोस्रो song को अन्तरा बुझिन क्या!
अरु भाषाको गीत पनि बजाउन लहरे! अरु पनि चुप लागेर सुनि राको होला नि!
च्याङ्बा फेरि हरायो। ल म च्याङ्बा खोज्न गएँ।
च्याङ्बाssssssssss च्याङ्बाsssssssssssssss
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल यो लास्ट गीत फेरी पनि मुइचा को लागि
हेर मुइचा ले के हालत बनाइद्यो यो गीत मा मेरो
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-19-09 8:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
aa krazy.. timlai chyangbai chahiya..
yo lahare.. diuso keli.. beluki krazy po bhancha eh.. ke khale.. urantheulo keto ho yo.. saachi paata kasna parni recha!
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-19-09 8:49
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम।
भात खान पनि न दिने भए , पर्भू।
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:50
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल ट्रास्लेत
अग्लो हिल लगाएर जुता उसले लगाउछ
तैपनी उसलाई सबैले पुड्की नै भन्छ
बाहिर भने मलाई सबैले पहलमान भन्छ
भित्र भने श्वासनी ले पेट भित्र को किरा मर्छ
तलब आउने भयो कि खुब मान गर्छ
घर मै आउँदैन तपाईं चिन्ता भयो भन्छ
पैसा हातमा नपाउजेल खुट्टा मिचेर राख्छ
तपाईं बिना एकछिन पनि बस्न सक्दिन भन्छ
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-19-09 8:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पुरे धेरै कराउने होइन त्या भन्द्याछु
ठुल्दै गूड् नाइट
मुइछ ल बाइ सि यू -