चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
राहुल्दा पनि तारेमाम मात्रै भन्ने हो केहि सिकाम्नु छैन । राउरो सअ नेवारी सिका'सि हामी पनि दिन्थेम नि दशै पेश्कि ।दादालै पो नआम्नेहो कि नेवारी भाषा भन्चु र। एउबाजी दादा सिकाइदिनुस न भनेको नेवारी मा के जाति पो थ्यो 'बेला न कुबेला बजिनयाला ' !!? खै के भन्या हो मलै पो गाली गरेको हो कि भन्चु र
ओ हो!!मलै नआएर मात्रै हो नत्र म बोल्थे हुला । भन्दा हुन्छ नि 'मिस तता' ।:)
मध्यपश्चिमाञ्चलको भएनि मलाइ खास त्यहाको स्थानिय भाषा नै आउदैन । गाउले भाषा सिकेको यहि चौतारीमा आएर हो। तेइ भएर बोल्दाको मेरो शब्दहरु मिश्रित छन। अब नेपाल गए भने मेरो ठाँउको सबै बोलि सिकेर आउछु। अनि यस्तै गरि चौतारीमा बोल्छु सप्पै जो ट्वाsss परेर सुन्छ होला
आज खै बिर्खे दा, हरी, कुम्ले दादु, चित्रे, सानानी, देखा परेको छैन नि। तिरु यदी तिमी चौतारी पढि राछौ भने तिम्लाई नि मेरो तर्फ बाट दशै को धरै धरै शुभ कामना।
यो जी छन्त मतिना दु जस्लाइ भने नि हुन्छ त ? उसोभा ल आज घटस्तापनाको दिन मेरो नि सबैलाइ देवरजी ,ठूली, लहरे, जिम्माल बा, याहु, रिठ्ठे राहुल्दा, दिपदा, कान्छी सप्पैलाइ
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.