[VIEWED 239623
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-16-08 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाइहरुलाई माया गरेको जस्तो गरेको रे ! साँच्ची नै माया गरेको त हैन रे'छ त। दानेज्वाइँलाई भक्कुमार जाँड-गाँजा-धतुरो ख्वाएर भुत्ल्याउन नलगाइ नहुने भो अब चैँ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-16-08 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले ज्यु लि हजुर नि खानुस सुपादी । तर दात भाचियो भने मलाई चै सु नगरनुस् है।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-16-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सुन्तले नि रिसाओ त? कइलेइ रिसा' देख्या थिन यो मुन्छे त मैले पइले???? बरु तो पोखरा जाने बस मुङ्गलिन तिरै टायर पन्चट भओ कि के हो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा फेरी मैले हजुरलाई माया गरेची। फेरी मेरी बुइनिले साह्रै माया गर्छ भनेर भाउजुको मायालाई बिर्सन्छ भनेर माया गरेको जस्तो मात्र गरेको क्या। भाउते दा पख्नुस् न हजुर बिर्खे दाको बिहेमा त आउनुस् म र हजुरको दानेज्वाइ मिलेर तपाईंलाई झ्याइपाकुमा झ्याइ परेर त्यो तेउकास्को बन तिर नफाल्दे के र।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-16-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन एक्छिन यसो ठिटीहरु सँग गफ मार्न गा'त, बबालै भईसकेछ यहाँ त हैन हिजो आज चाइन्जो जदौ नि टेम हेरी हेरी गर्न थालेछन् यि त, नसक्नु को भयो हौ लौ जिम्माल बा अब हेरी टिकेस किन्दा सबै भन्दा पैला कुन मितीमा जाने, कुन मितीमा फर्कने सबै बक्नु पर्छ, अनी कून अड्डा बाट उड्ने त्यो पनि चाहिन्छ लु भन्नुस् त अनी साचिँ, यात्रुको नाम पनि चाहिन्छ अनी मात्र बन्छ चाइन्जो कुरो हो नि आज क्रेजीको पारिवारिक कथाको अर्को भाग आएन पारिवारिक किन भनिस भन्लाउ गाउले हो, पुरै परिवारले बसेर पढ्न मिल्ने भा' भे र पारिवारिक भन्या हो पुरै परिवारले बसेर पढ्न मिल्छ तर छुट्टा छुट्टै बसेर
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-16-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो जिम्मी बुडा कहिले जाने हो नेपाल? लन्डनबाट जाने हो भने के जाति ट्रान्जिउ भिसा नि चाहिन सक्छ, यस्सो विचार गरेर जानुहोला!
सुन्तल मान स्थापित १८ वर्ष नि पुग्या छैन?
लु बिस्टु रामको नि नाम चढाइदिएँ लिस्टोमा!
भौते माराज, ठूल्लू फूल्लू, रिट्ठे पिट्ठे, राहुलदाइ र अरू सप्पैमा २:११ को जौ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-16-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो जिम्माल बाको अड्कल सोर्है डलर सहि हो भउते पात्या ठीक हो, अस्ती नयाँ खर्का बाट फर्के'सी कुरोको चुरो निक्कै निकाल्न जान्या छ भउतेले
हुँदा हुँदा अब क्रेजी को थ्रेडमा लेख्दै नलेख्या शब्द नि देख्न थाले भन्दै थ्यो त हिजो, लाहुल बिला कुबत्
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-16-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lahare pagal bho ki kyaa hooooooooooooooo. mukha kasto kasto banaairaako
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-16-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्दैछौ चित्रे? साहुनि लाई त लाइन मा ल्याइसकेउ होला अहिले सम्म त? साथी बाठो छ हन मैले कुरो नबुझ्या नि, त्यो जदौ गर्दा नि २:११ , १:४६ त्यस्तो त्यस्तो ट्याम मिला'र गर्नु पर्नी हो कि त भन्छु र? कि तिम्रो साहुनि ले दिन को ४-५ पटक यती यती बेला चाँही चौतारी छिर्न पाउछस भन्या छे?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-16-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ho ho pagal bhayo-- kasai ko pyar maa pagal bhayo
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-16-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे तिमी पारिवारिक कथा पढ्ने मामिलामा कमजोर छौ !
मात्तिनुको पराकाष्ठा थुल्ननी, पात्तिनुको पराकाष्ठा भउते भनेर था' थेन रिठ्ठे पिठ्ठेसान ?
ठुल्दाइ खै कता हो? केटाकेटी आए गुलेली खेलाए मट्याङ्राको सत्यानास भन्दै भुटभुटिँदै बसेको जस्तो छ नि हाम्रो ठुल्दाइ। के अर्नु ठुल्दाइ, हउरले नि बैशाँ यस्तै पाङ-न-पुच्छरका गफ गर्दै हाँस्दै अर्नुभो होला के रे।
चित्रे गुटनोइट !
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-16-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे! रिट्ठे, साहुनी त आइसकि लाइनाँ, आज दिनभरि मिटिङ्मा छे। हुन त मेरो नि मिटिङ् छ ३ बजे। त्यो २.११, १.४६ मात्र हैन, मेरी साहुनीले त मिली सेकन्ड, न्यानो सेकेन्ड नि कल्कुलेट गर्नु पर्छ भन्छे, म त्यै पराउटिस् गरिरा' हो! लु २.२५, १२ मिली सेकेन्ड, ८७ न्यानो सेकेन्ड को जदौ फिरी!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-16-08 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्यागुते गुट नोईट!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ho pagal bhayo-- kasai ko pyar maa pagal bhayo लहरे कस्को यार मा भन्नुस। तपाईंको यारले बाल देन भने मलाई भन्नुस् म उस्लाई ठीक पारुम्ला। तर पागल चै नबन्नुस्। यो चौतारीमा पागलको कमी छैन।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पराकाष्ठा bhaneko ke ho bhaaute daaaaaaaaaaaaaaaa?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-16-08 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे, लोल. भउते बिग्रेको सूचना अस्ती नै टाँसेको थिएं कसैको ध्यान गएन, बल्ल ज्ञान आयो जस्तो छ।
पुर्पुरो बिग्रे माउते हुनु, छोरो बिग्रे भउते हुनु - ठुलदाइ ले त्यसइ भन्या होइन क्या।
बोली पनि च्यात्या चोली जस्तो, कस्तो भा कुन्नी? रोग लाग्या को महारोग ? हैन के के मात्रा अभियोग लाग्या तो भौतेलाई?
Last edited: 16-Jan-08 01:32 PM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-16-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैँश र त्यसका प्रकारहरु:
भनिन्छ बैँशमा स्याल पनि घोर्ले हुन्छ रे। बैँशमा सबै कुरा रमाइलो लाग्छ र कुकुरको पुछ्छर घुम्रिएको देखे पनि हाँसो उठ्छ रे! आउनुहोस यहि सबैको प्यारो बैँशको बारेमा केहि चर्चा परिचर्चा गरौँ। विभिन्न व्यक्तिमा बैँशको असर बिभिन्न हुन्छ। यस अनुसार बैँशलाई निम्न समुहमा बिभाजन गर्न सकिन्छ!
१) कुखुरे बैँश- कुखुरे बैँशको नाम किन कुखुरे रहन गयो त। तपाइँहरुलाई थाहै होला कुखुरा जहिले पनि चरिरहन्छ। यस्तै बैँशमा चरिरहन खोज्ने बेलाको बैँश हो कुखुरे बैँश। जस्तै: भउतेको बैँश
२) लुखुरे बैँश- लुखुरे बैँशलाई किन लुखुरे भनियो त। तपाइँहरुलाई थाहै होला लुखुरे भनेको अल्छि र सधैँ आराम मात्र गरिरहन रुचाउने। लुखुरे बैँशमा बैँशालु कुराहरुमा मन जान्छ तर लुखुरोपनले उक्त मनले भने अनुसार पाइला चाल्न दिँदैन। जस्तै: भउतेको बैँश
३) लर्के बैँश- लर्के बैँशलाई लर्के जोबन पनि भन्ने चलन छ। बिहान उठे देखि राति सुत्ने बेला सम्म र सुतेको बेलामा सपनामा समेत २४ घन्टा बैँशालु बनाउने बैँश नै लर्के बैँश हो। जस्तै: भउतेको बैँश
धन्यवाद्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-16-08 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त ठुल्दाइ, आगो ताप्नु मुढाको कुरा सुन्नु बुढा को भन्या तेसै छ त
|
|