राजनीतिको सार्वभौमिक फोहरीपनालाई acknowledge नगर्ने naivety र झण्डै महेन्द्रवादी “original नेपालीत्व” को खोजी गर्ने दुई कुरा बाहेक अरु साह्रै राम्रो प्रस्तुती ।
मलाई साह्रै छोएकाहरु,
लोकतन्त्र भन्दा खेरी लुगातन्त्र सुन्छ
संविधान भन्दा खेरी नयाँ धान बुझ्छ
गलित छ, दलित छ, हो त्यै त हो नि भूइँ मान्छे
जो जिन्दावाद भन्दा सिताभात ठान्छ
जनताहरू अघि अघि लगार्दैछन् सपनाहरू
नेताहरू पछिपछि पछार्दैछन् सपनाहरू
रिकन्डिसन गरी चुनावताका नेतैलाई बेच्न
साहुहरू छिटो छिटो बढार्दैछन् सपनाहरू
यो चाही साह्रै गम्भिर विषयवस्तु थियो, तर प्रस्तुती भद्दा भयो ।
सामुहिक बलात्कार पछि रन्डी बनाइन्छ
बलात्कारी हसाँइन्छ, यिन्लाई रूवाइन्छ
थिचिन्छ, मिचिन्छ, हो त्यै त हो नि भूइँ मान्छे
वोक्सी भन्दै यिन्लाई गु खुवाइन्छ
Nepe