[VIEWED 4058
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
susma manandhar
Please log in to subscribe to susma manandhar's postings.
Posted on 07-14-08 10:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कीस्ताबन्दी को माया सुस्मा मानन्धर
कस्लाई रहर हुँदैन र चखेवा र चखेवी झै डुबेर माया मा एक अर्कालाई नीयाल्दै एकाधीकार सँग एक्लौटी माया पाउने । वाध्यता को बर्बर बर्तमान कती बीबस छु तीमी लाई थोक्मा माया गर्ने आफ्नो रहर समेत खुद्रामा ढाल्नु परेको छ । मेरो यो टुक्राहरुमा तीमी लाई तीर्दै गरेको माया कती टुक्रामा बाँडेकी छु के तीमी सँग कुनै हीसाब छ < सम्बेदनशील एउटा माया टुक्रा टुक्रा मा कुनै ब्यापारीक् योजना को मात्र कीस्ताबन्दी बनेको छ । अचेल थोक्मा माया गर्ने फुर्सद नै पो कस्लाई छ र हर्दीन् को भाग्दौड्को नीयतीमा अफीस र घर घर र अफीस अलीकती उबारेर समय माया गर्नु पर्ने वाध्यता तीमी लाई गरीएको मायाको सम्बोधनमा तीम्रो प्रतिकृया नकुर्दै ग्यास्को लागी कुर्नु पर्ने कुद्नु पर्ने पानीको लागी बस्नु पर्ने लामो लाइन । फेरी भएन तरकारीको जोहो भान्छामा तातो लाग्यो लागेन हेर्ने को < मन्मा रहर्को बल्छी थापेर पनी सखारै उठनु पर्छ कतै धारा मै पानी आउन्छ की । तीम्रो अंगालोमा तीमी लाई मात्र एउटा हतार्को चुम्बन फेरी अर्को कीस्तामा चुकाएकी छु सुत प्रीय भोली चाडै उठ्नुछ धारामा पानी न आए फेरी छीमेकी कहाँं पुग्नु छ फेरी छीमेकी कहाँं कुद्नु छ ।।
Last edited: 16-Jul-08 09:04 AM
|
|
|
|
susma manandhar
Please log in to subscribe to susma manandhar's postings.
Posted on 07-15-08 10:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रश्न तीमी लाई सुस्मा मानन्धर
मलाई मात्र दुख्ने होकी तीमी लाई पनि सल्बलौन्छौ आँखा भरी छाँया चीत्र बनी पीछा गर्छौ हर घडी याद बनी मलाई ंिन्द छैन रात भरी बस्छु तारा गनी
हीजो पनि देखे जस्तो लाग्छ सपनी मा नीकै बेर झल्को लाग्यो छैनउ बीपनी मा आत्तिएछु एक्ली भै खोजें तीमी लाई कीन सीमीत तीमी मेरो मात्र जपनि मा
कतै तीम्रो मुटु पनि जप्छ मेरो नाम अझै कीन बंद राख्छौ त्यो मुटु को खाम दुख्छ भने तीमी लाई नी खोलेर त हेर त्यही छ तीर्थ अनी सबै चार धाम
माया पोख्ने अर्को कुनै जान्दीन म सीप मैले राखें मुटु भीत्र बालें यो प्रेम दीप बाली राख येसलाइ या नीभाउ फुकेर खुशी तीम्रो हार देउ या सधैंको जीत
मलाई मात्र दुख्ने होकी तीमी लाई पनि सल्बलौन्छौ आँखा भरी छाँया चीत्र बनी पीछा गर्छौ हर घडी याद बनी मलाई ंिन्द छैन रात भरी बस्छु तारा गनी
Last edited: 16-Jul-08 08:01 AM
Last edited: 16-Jul-08 08:10 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-15-08 10:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मानन्धर जी, तपाईं को कबिता केही पनि बुझिएन अर्थात बुझिने लिपिमा आएन। शायद प्रिती, कान्तिपुर जस्ता फण्ट मा लेख्नु भएकोहोला। युनिकोड मा टाइप गर्नुस् वा प्रिती, गौरी कान्तिपुर लाई युनिकोडमा मदन पुस्तकालयको रुपान्तर सफ्टवेर मार्फत रुपानतरण गर्नु होस्।
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 07-15-08 10:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
syd_acid
Please log in to subscribe to syd_acid's postings.
Posted on 07-15-08 11:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I liked this shit.....thanks sushma
|
|
|
susma manandhar
Please log in to subscribe to susma manandhar's postings.
Posted on 07-16-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
न्याये पाउँ हजुर -------सुस्मा मानन्धर ,ललीत्पुर् बोल्दा बोल्दै ख्यालै भएन दुखे,माफ पाउँ हजुर सागर छाडी पानी खोज्न अन्त कहाँं जाउँ हजुर पुँजी भन्नु येही मन येही ब्याज साउँ हजुर मैला भये मान्छेका मन देखीन सुकीलो ठाउँं हजुर नीकै चोटि आयी सकें अझै कती धाउं हजुर सुन्वाइ हुने होकी हैन लौन न्याये पाउँ हजुर
|
|