[VIEWED 10153
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
TuN3R
Please log in to subscribe to TuN3R's postings.
Posted on 09-27-11 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
la boka haru badhai cha hai timiharulai :P
नेपाल फर्कदैं हिरोइन रुपा !
बिन्दास हिरोइन रुपा उपाध्यायका फ्यानलाई खुशीको खबर -नेपाली सिनेमा र टिभी सिरिएलकी अभिनेत्री रुपा आधादशकपछि नेपाली सिनेमामा पुनरागमन गर्दैछिन् । उच्चशिक्षाका लागि अमेरिका पलायन भएकी रुपा अब सँधैका लागि नेपाल फर्कैँदैछिन् । अर्को साता उनी अमेरिकाबाट काठमाण्डू फर्कने निश्चित भैसकेको छ ।
ग्लोबल बिजनेस म्यानेजमेन्ट र ग्लोबल रिलेसनमा स्नातक सकेर उनी स्वदेश फर्कन लागेकी हुन् । ‘को होला मेरो मायालु’लगायत तीन सिनेमामा अभिनय गरिसकेकी रुपाले ‘परिचय’, ‘हस्पिटल’सहितका केही टेलिश्रृङ्खलामा पनि काम गरिसकेकी छिन् । राजनीतिज्ञ शैलेन्द्रप्रसाद उपाध्यायकी यी छोरीले केही महिनापहिले समुन्द्री किनारमा हट फोटो सुट गरेकी थिइन् । जहाँ उनले डिजाइनर थोरोनोभिक नेल्सोनोभिकले तयार पारेका फूलबाट बनेका वस्त्र लगाएकी थिइन् ।
चारवर्षअघि उनले अमेरिकामा एकजना रसियन चिकित्सकसँग विहे गरेकी थिइन् । तर, अहिले त्यो विहेको स्टाटसबारे केही खुलाइएको छैन । नेपाल फर्किएर चलचित्रमा अभिनय गर्ने रुपाको योजना छ । जेहोस देश फर्किएर केही गर्न चाहने युवाको काम खुशिको कुरा हो । उनलाई नजिकबाट चिन्नेहरु भन्छन् -’ऊ निकै बिन्दास केटी हो । अंग प्रदर्शनमा उसलाई बाल मतलब छैन । विदेशी हाइफाइ उसको विशेषता हो ।’ वेलकम रुपा !
|
|
|
|
Fat beast
Please log in to subscribe to Fat beast's postings.
Posted on 09-27-11 10:38
AM [Snapshot: 73]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
तुनर ब्रो ले बिहान बिहानै दिन बनैदिने समाचार दिये ल, यो " अँ अँ, हार्डर हार्डर !" सुन्दा सुन्दा मेरो त कानै पाकी सक्यो भन्या, अब एस्सो " अैया अैया, मरे नि आमा! लौननी कत्रो ठुलो " भन्ने सुन्न पयिन्छ कि ! देश्भक्त भएर हो कि कुन्नी किन हो, एस्तो आफ्नो देश मा राम्रो कुरा हुन लाग्दा भन्ने कुरू सुन्दा नि छाती धक्क फुलेर आउछ !
जये देश
फ्यात बिष्ट
|
|
|
TuN3R
Please log in to subscribe to TuN3R's postings.
Posted on 09-27-11 12:19
PM [Snapshot: 380]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
TuN3R
Please log in to subscribe to TuN3R's postings.
Posted on 09-27-11 2:21
PM [Snapshot: 687]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
Nas let's keep this side clean please :)
We already have one section decidated for such purpose .....posting such news once in a while and keeping the thread clean with proper replies shouldn't be big deal . I know you will understand the purpose of removing those replies .
|
|
|
Fat beast
Please log in to subscribe to Fat beast's postings.
Posted on 09-27-11 2:27
PM [Snapshot: 706]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
मेरो कमेन्त त देश्भक्ती ले वोत्प्रोत भको कमेन्त थ्यो हाम्रा हाकिम साप ले क् देखेछन कुन्नी । हाकिम साप , राम्रो कुरो मा पो राम्रो प्रतिकृया दिन सकिन्छ, कुरै नराम्रा्ओ छ भने तेस्मा जती राम्रो प्रतिकृया दिय नि नराम्रा्ओ सुनिदैन होला त ? त्यसरी झ्यम्मै डिलिट नै चै गर्न नहुने थ्यो ल !
अनी तुनर ब्रो के हो तिमी साधु पल्तिदिने अैले आएर, तिम्ले के सोचेर यो थ्रेड बनाको हम्लाई था छैन र ! रद्दिच नगर न है ब्रो अबबाट !
|
|
|
TuN3R
Please log in to subscribe to TuN3R's postings.
Posted on 09-27-11 2:39
PM [Snapshot: 787]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Timri ma boka ho aba dekhi kasari control garne bhanne kuro sika :)
San uncle you thread tyo kuna tira dhakeldinu paryo boka haru le bachna khana nadine bhaye.
|
|
|
TuN3R
Please log in to subscribe to TuN3R's postings.
Posted on 09-27-11 2:45
PM [Snapshot: 831]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
La boka ho aba tyo dakla pani rokna sakne rainchau moj gare.
|
|