[VIEWED 7176
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 02-28-08 8:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई आफ्नै मान्छे भनुम कसरी बिरानो हुन जान्नेलाई
सम्झदा पोल्छ ,मुटुनै घोच्छ ,बिर्सन सक्तिन हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई
अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन के भनुम मलाई नै अन्न भित्रको घुन ठान्नेलाई
हजार गल्ती गरे नि साखिली भयौ आखिर दोसी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई
सफलताले शिखर चडोस भन्ने कामना तैपनी खार आउने गरी तातो तेलमा गुन झान्नेलाई
|
|
|
|
chuchepati
Please log in to subscribe to chuchepati's postings.
Posted on 02-28-08 8:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very Nice WAKA. धेरै राम्रो छ Keep it up..
Last edited: 28-Feb-08 08:58 PM
Last edited: 28-Feb-08 08:59 PM
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-28-08 11:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अभिव्यक्तिमा पुराना टुक्राहरुमा जस्तै प्रखरता छ । तर शैली (गजलको प्राविधिक पक्ष) को हिसाबले त तपाइले गजलको नितान्त नयाँ शैलीको आविष्कार गर्नुभयो ।
परम्परागत गजलमा "काफिया" (अनुप्रास) र त्यसको पछाडी "रदिफ" (दोहरिईरहने एउटै शब्द वा शब्दहरु) हुन्छ । तपाईले भर्खर आविष्कार गर्नु भएको चाही "काफिया" र त्यसको पछाडी "रदिफ" को सट्टामा फेरि अर्को "काफिया" भएको "मुरद्दफ" (रदिफ-विहिन) गजल हो ।
बधाई ;-)
Nepe
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-29-08 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त के होला भनेर नपढी बसेको !
Waka
गजब छ गजल !
परिपक्व छ !
डाह गर्न सकिन्छ !
चानचुने छैनन् !
अरु पनि जावोस् !
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 02-29-08 5:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे गुरु , धन्यवाद । खासै मैले थाहा पाएर नयाँ शैली प्रयोग गरेको थीइन ,तर आँफैलाई रमाइलो लाग्यो , मैले भनी सके यहाँहरुको गजलहरु बाट प्रभाबित भएर गजल तिर हात हालेको हुँ ,गीत भने लेख्थे । आगामी दिनहरुमा पनि यहाँको सुझाबको मलाई नितान्त खाचो रहने छ । शिरिश ज्यु , तपाईंकै गजल बाट मेरो गजलको थालनी भएको हो ,यस अर्थमा तपाईं मेरो प्रेरणाको श्रोत र नेपे गुरु मार्गदर्शकको रुपमा मानेको छु ,गजल मनपराइ दिएकोमा धन्यवाद ।
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 03-01-08 5:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chuchepati jyu,
धन्यबाद गजल मन पराइदिनु भएकोमा , अनी हौसलाको थपिदिनु भएकोमा
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 03-06-08 9:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी एउटा गजल टासेको छु ,अशा छ सुझाब पाउछु
कैदी जस्तै यि मन भरी नेल बेरिछौ दुई चार हात बाजी मारी खेल फेरिछौ
एकान्त खोजी आँफैलाई कैद गरे अतितका याद्ले मनको जेल घेरिछौ
हतारले आशु पुछ्न पुग्थे हात तिम्रा मौन भई आज आँखाको भेल हेरीछौ
बल्दा बल्दा डढेको झुम्रो के सक्थे प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ
छक्का पन्जा थाहा थिएन कहिले मेरै जिबन दाउमा थापी झेल गरीछौ
|
|
|
karki kanchho
Please log in to subscribe to karki kanchho's postings.
Posted on 03-07-08 12:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
व्यस्त्य जीवन को उत्तम श्रीजना। । सार्थक भावनाका अभिब्यक्ती पोखीरहनु , शुभकामना दिनेश कार्की कोलोरादो
|
|
|
karki kanchho
Please log in to subscribe to karki kanchho's postings.
Posted on 03-07-08 12:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
व्यस्त्य जीवन को उत्तम श्रीजना। । सार्थक भावनाका अभिब्यक्ती पोखीरहनु , शुभकामना दिनेश कार्की कोलोरादो
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 03-07-08 6:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद कार्की कान्छो जि यहाको शुभकामना साथ लिएर प्रयासरत रहने छु ।
|
|