[VIEWED 4582
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
SimpLe_KeTa
Please log in to subscribe to SimpLe_KeTa's postings.
Posted on 08-08-10 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई तिमिनै स्वर्ग लाग्छ By: Simple_KeTa मलाई तिमिनै प्यारो लाग्छ मलाई तिमिनै आफ्नो लाग्छ मुस्कुराई दिँदा तिमि मलाई तिमिनै स्वर्ग लाग्छ ॥ हिजो हामिलाई छुटाउन खोज्दा तिमिले मेरो हात थाम्यौ आज तिमिलाई माया गर्दा तिमि किन लाज मान्छौ तिमि किन लाज मान्छौ ॥ मलाई तिमिनै प्यारो लाग्छ मलाई तिमिनै आफ्नो लाग्छ मुस्कुराई दिँदा तिमि मलाई तिमिनै स्वर्ग लाग्छ ॥ भोलि के हुन्छ हुन्छ यहाँ सँधै सुख-दूख हुन्छ यहाँ आज मुस्कुराई देउ तिमि भोलि के हुन्छ हुन्छ यहाँ भोलि के हुन्छ हुन्छ यहाँ ॥ मलाई तिमिनै प्यारो लाग्छ मलाई तिमिनै आफ्नो लाग्छ मुस्कुराई दिँदा तिमि मलाई तिमिनै स्वर्ग लाग्छ ॥ कृपया कमेन्टस दिनुहोला । धन्येबाद ।
|
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 08-08-10 3:02
PM [Snapshot: 17]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
केटाको प्रयास राम्रो छ। प्रेमालापको मध्य समयमा एउटा प्रेमीको मुटुमा धड्किने धड्कन सुनेको अनुभूती गराउँछ। आशा छ आगामी दिनमा केटोको कविताहरु अझ परिष्क्रित र अझ सशक्त हुनेछन्, शुभकामना!
|
|
|
SimpLe_KeTa
Please log in to subscribe to SimpLe_KeTa's postings.
Posted on 08-09-10 5:19
AM [Snapshot: 145]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Geology Tiger धन्येबाद । कोशिस गर्ने छु ।
समय निकालेर नेपालिमै मिठो हौसला दिनुभो । आशा राखेर मलाई गार्हो बोझ थपिदिनुभो ।
मैले कोशिस गर्नेनै छु, तपाईपनि तिता मिठा औंल्याईदिनु होला । धन्येबाद ।
Last edited: 09-Aug-10 05:21 AM
|
|